Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

एमालेका उम्मेदवारको घरमा बम विस्फोट

\"\"धरान, १२ असार । नेकपा एमालेबाट धरान उपमहानगरपालिकाका मेयर उम्मेदवार तारा सुब्बाको घरमा आज बिहान बम विस्फोट भएको छ । धरान–११ मंगलबारे नजिकैको रमाइलो चोकमा रहेको सुब्बाको घरको कम्पाउण्डभित्रै बम विस्फोट भएको हो । प्रत्यक्षदर्शी रन्जीत राईले सेतो भोट तान्न धरानका मेयर उम्मेदवार तारा सुब्बाकै घरमा बम पड्काइयो ! सर्ट र हाफपेन्ट लगाएर आएका दुइ युवाले सुब्बाको घरको कम्पाउण्डभित्र बम फालेर भागेका बताए । बम विस्फोट बारे कसैले पनि जिम्मा लिएका छैनन् । कसैका पर्चालगायतका सामाग्री फेला नपरेको र अनुसन्धान भइरहेको बम विस्फोटपछि घटनास्थल पुगेका वडा प्रहरी कार्यालयका इन्चार्ज जेबी लिम्बुले जानकारी दिएका छन् । तर हार्ने निश्चित भएपछि सहानुभूति बटुलेर भोट तान्न आफैँले आफ्नै घरको कम्पाउण्डभित्र बम पड्काउन स्वयमं मेयरका उम्मेदवार तारा सुब्बाले लगाएको भन्दै अन्य दलका प्रतिनिधिहरुले आरोप लगाएका छन् । सुब्बाले भने आफ्नै कोठा बसिरहेका बेला अचानक घर अगाडिको फुलबारीमा ठूलो विस्फोट भएको आवाज सुनेपछि बाहिर निस्कँदा कोही पनि नदेखेको बताए । उनले भने, ‘सायद चुनाव विरोधी तत्वले उम्मेदवारलाई धम्की दिएको होला । जनताको अभिमत लिनका लागि गरिएको चुनावमा बम विस्फोट गर्दैमा मलाई ज्यानको परवाह छैन । नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार तिलक राईले यो घटनाले जनतामा त्रास सिर्जना गरेको बताए । नेकपा माओवादीका तर्फबाट मेयरका उम्मेदवार आइन्द्र विक्रम वेघाले जनतामा भ्रम सिर्जना गर्न सुनुयोजितरुपमा बम विस्फोट गराइएको आरोप लगाए । घटनापछि स्थानीयहरु भने त्रसित भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies