Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

ट्रफिक व्यवस्थापन चुस्त बनाउन गृहमन्त्रीको यस्तो निर्देशन

\"\"काठमाडौं, ३ असार । गृहमन्त्री जनार्दन शर्माले ट्राफिक व्यवस्थापन चुस्त बनाउन काठमाडौं उपत्यकाका करिब दुई सय स्थानमा यातायात संकेत बत्ती राख्न निर्देशन दिएका छन् । शुक्रबार ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सरकारी निकायहरुसँग छलफल गर्दै गृहमन्त्री शर्माले छोटो विधिबाट उपत्यकामा यातायत संकेत बत्ती राख्न निर्देशन दिएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ– सडक विभाग, यातायात व्यवस्थापन विभाग, ट्राफिक प्रहरी महाशाखा, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम, विद्युत प्राधिकरण, काठमाडौं महानगरपालिकालगायत सरकारी निकायका प्रमुखलाई मन्त्री शर्माले तीन दिनभित्र ट्राफिक व्यवस्थापन योजना पेश गर्न निर्देशन दिएका छन् । ‘कलंकीको जस्तो आकाशेपुल नबनाउनुस्, ठेकेदारलाई मात्र फाइदा हुन्छ, अब काम थाल्नुस्, छोटो विधिबाट बन्ने आकाशेपुलहरुको टेन्डर गरिहाल्नुस्, के दुई चारवटा पुल बनाउने पैसा पनि छैन सडक विभागसँग ?’ मन्त्री शर्माले प्रश्न गर्दै भने, ‘छैन भने पैसाको व्यवस्थापन गर्नमा म मद्दत गर्छु ।’ छोटो प्रक्रियाबाट उपत्यकाका दुई सय स्थानमा संकेत बत्ती जडान गर्न उनको निर्देशन छ । त्यमा लाग्ने खर्च गृह मन्त्रालयले व्यवस्थापन गर्ने मन्त्री शर्माले आश्वासन दिए । आठ सय स्थानमा जेब्रा क्रसिङ राखिहाल्नुस् गृहमन्त्री शर्माले उपत्यककाका आठ सय स्थानका जेब्रा क्रसिङको रेखांकन कम्तीमा १५ दिनभित्र सिध्याउन यातायात व्यवस्था विभागका महानिर्देशक गोपाल सिग्देललार्य निर्देशन दिएका छन् । उपत्यकाको अस्तव्यस्त ट्राफिक व्यवस्थापन सुधार्न पहिले ठूला बस हालेर सानालाई विस्थापन गर्दै लानुपर्ने उल्लेख गर्दै उनले भने, ‘सडकसँगै जोडिएका पेट्रलपम्प पनि हटाउन अब सूचना दिनपुपर्छ । सार्क सम्मेलन हुँदा नीलो जस्ताले बेरेर फोहोर छेक्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending