Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

फेरि फुट्ने भयो थापाको पार्टी

\"\"काठमाडौं, २२ जेठ । राप्रपा अध्यक्ष कमल थापा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्न लागेको सरकारमा सहभागी हुन खुट्टा उचालेर बसेका छन् । उनी उपप्रधानसहित कुनै एक मन्त्रालय पाएमा मात्रै पनि सरकारमा सहमभागी हुनेछन् । साँघु साप्ताहिकमा खबर छ– तर, प्रधानन्यायाधीश प्रकरणमा आवेगमा आएर सरकार छाडेपछि बिग्रेको ग्रहदशा झनझन् बिग्रने संकेत देखापर्दै छ । सरकारमा सहभागी बन्न थापाले खुट्टो उचालेर बस्दा कांग्रेस–माओवादी भन्दैछन्, ‘उपप्रधानमन्त्री दिन सकिन्न, केही थान मन्त्री दिन सकिन्छ । यसले एकातिर थापाको सत्तारोहण रोक्ने देखिँदैछ भने पार्टीमा नजानिँदो रुपमा विभाजनको रेखा कोरिँदैछ । राप्रपानिकट स्रोतका अनुसार, कमल थापा यतिबेला आफैंले सरकारको नेतृत्व गरेर जानुपर्ने पक्षमा छन् । उनीबाहेकका नेताले नेतृत्व गरेर जाउन भन्ने चाहना थापामा छैन । उनी आफू पाए जाने, नत्र सरकारमै सहभागी नहुने अमिल्दो तर्क गरेर बसेका छन् । तर, उनको यस्तो चाहनामा पार्टीभित्रका अन्य नेता असहमत छन् । पछिल्लो समय पार्टीभित्र यस्तै असहमत पक्षधरहरु एकजुट हुन थालेका छन् । स्रोतका अनुसार, थापाबिनै सरकारको नेतृत्व गरेर पार्टी सरकारमा जानुपर्ने पषमा दीपक बोहरा छन् । उदीपकको लाइमा सुनील थापा, रामकुमार सुब्बा, रेशम लामा, कमला शर्मा, सिता लुइँटेल, बिराज विष्टलगायत नेता छन् । चितवनमा पार्टीले पराजय भोगेपछि भूमिसुधार मन्त्री विक्रम पाण्डे पनि कमल थापासँग आगो छन् । अहिले यही समूह सरकारमा जानुपर्ने दबाब थापालाई दिइरहेका छन् । विश्वस्त श्रोतका अनुसार, यो समूहले सकेसम्म थापालाई मनाउने, नमाने पार्टी विभाजन गर्ने सोच बनाएका छन् । ‘सरकारमा सहभागी हुने विषयले राप्रपामा पहिरो जाँदैछ,’ श्रोतले भन्यो, ‘कमल थापाले सरकारमा जान आफूबाहेककालाई रोक्न खोजे पार्टी फुटाएरै भएपनि जाने तयारी बोहरा पक्षले गरेको छ ।’स्मरणीय छ, यही समूहले केही हप्ताअघि छुट्टै भेला गरेर कमल थापालाई चुनौती दिएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending