Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

फेरि मन्त्री बन्न चाहन्छु : गगन थापा

\"\"काठमाडौं, २२ जेठ । विभागीय मन्त्री भएर स्वास्थ्य मन्त्रालय भित्रिँदा गगन थापालाई काम गर्न त्यति सहज थिएन । सम्पूर्ण स्वास्थ्य सेवाको नियमन, नीति निर्माण र कार्यान्वयन गर्ने मन्त्रालय राजनीतिक अखडाका रुपमा परिचित थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ–‘माल प्राक्टिस’ गर्नेहरु अधिकांश समय मन्त्रालयमा घुमिरहन्थे । मन्त्री र सचिव ‘मिटिङ’मा भिडिरहन्थे । मन्त्रीहरुको मनपरीतन्त्रले मन्त्रालयका विज्ञहरुसमेत बेकामे हुँदा दिनभरजसो चियागफमा चित्त बुझाउँथे । मन्त्रालयले लामो समयदेखि नियमितबाहेक कुनै काम गर्न सकेको थिएन । चालु आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम दय गरिसकेको र स्वास्थ्य क्षेत्रका प्राथमिकता तोकिएको अवस्था थियो । निश्चित बजेट र कार्यक्रमको सीमाभित्र बसेर काम गर्नुपर्ने अवस्थामा स्वास्थ्य मन्त्रालय सम्हालेका थापा आफ्नो साढे नौ महिने कार्यकाल अर्थपूर्ण बनाउन सफल भएका छन् । मन्त्रालयमा आइतबार पत्रकार सम्मेलनमार्फत आफ्नो कार्यकालमा भएका कामबारे जानकारी दिँदै मन्त्री थापाले दृढता र इमानदारीसाथ टिमवर्क गरे छोटो समयमा पनि धेरै काम गर्न सकिने बताए । आफूले महत्वपूर्ण काम सुरु गरेको दाबी गर्दै उनले यी कामलाई निरन्तरता दिनका लागि फेरि पनि स्वास्थ्यमन्त्री बन्न चाहेको समेत बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending