Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

यी हुन् कांग्रेसबाट मन्त्री बन्ने सम्भावित अनुहार

\"\"काठमाडौं, २१ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठनको अन्तिम तयारी भइरहेको छ । नयाँ प्रधानमन्त्री चयन भएसँगै सरकारमा जाने मन्त्रीहरुको पनि चर्चा हुन थालेको छ । देशान्तर साप्ताहिकमा खबर छ– देउवा सरकारमा सहभागि हुने आकांक्षी कांग्रेसमा धेरै देखिएपछि देउवाले सानो आकारको मन्त्रीमण्डल बनाउन लागेका छन् । मन्त्रालयको बाँडफाँडका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ । मन्त्रालयहरु बाँडफाँडका विषयमा करिब करिब सहमति भइसकेको बताइएको छ । गृह र अर्थमध्ये एक नेपाली कांग्रेस र अर्को माओवादी केन्द्रले लिने विगतकै सहमति अनुसार मन्त्रालय तोकिने भएको छ । कांग्रेसका तर्फबाट नेता प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, कृष्ण सिटौला र डा. रामशरण महतमध्ये एकजना उपप्रधानमन्त्रीका रुपमा सरकारमा सहभागि हुनेछन् । अर्थ मन्त्रालय कांग्रेसको भागमा पाएर डा. महत उपप्रधानमन्त्री नबनेमा उक्त मन्त्रालयको जिम्मा महेश आचार्यले पाउने सम्भावना छ । दुई सय सात सांसद रहेको कांग्रेसमा २५ जना आकांक्षीले आफूलाई मन्त्री बनाउन सभापति देउवालाई दबाब दिइरहेका छन् । यी मध्ये अहिले मन्त्री भइरहेका दीपक गिरी, नविन्द्रराज जोशी र रमेश लेखक फेरि मन्त्री हुने सम्भावना रहेको बताइएको छ । दोश्रो चरणको निर्वाचनमा सकारात्मक असर पर्ने भन्दै मधेसी, जनजाति, थारु, मुस्लिम, दलित समुदायलार्य समेटेर मन्त्रिपरिषद् निर्माण गर्न देउवालाई पार्टीका नेताहरुले सुझाव दिएका छन् । सभापति देउवा पक्षबाट फरमुल्लाह मन्सुर, एनपी साउद, वीरबहादुर बलायर, भीष्मराज आङदम्बे, मीन विश्वकर्मा, महेन्द्र यादव, चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, अम्बिका बस्नेत, इश्वरी न्यौपाने र सांसदहरु पद्मनारायण चौधरी र अर्जुन जोशी मन्त्रीका आकांक्षी छन् । राज्यमन्त्रीमा सांसदहरु अमृत अर्याल, कशव थापा, डा. अमरेशकुमार सिंह, हरेशकुमार महतो, भरतकुमार साह र ध्यानगोविन्द रञ्जित आकांक्षी देखिएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending