Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

के भने एमाले अध्यक्ष ओलीले ?

\"\"काठमाडौं, १३ जेठ । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि सात दिनको समय दिनुभएको छ । त्यो सहमति निर्माण गर्नकै लागि दिनुभएको हो । हामी पनि त्यही पक्षमा छौँ । सहमतीय सरकार निर्माणका लागि यो नै पहल हो । यो हाम्रो विचार सम्प्रेषण होइन र ? सबैभन्दा योग्य मान्छे, जसको नाममा सहमति हुन्छ, उसैको नेतृत्वमा सहमति गरौँ । अाजको नयाँ पत्रिकामा खबर छ– त्यस्तो पात्र को हुन सक्छ भनेर मैले नै तोकिदिएँ भने त छलफल नै गर्नुपरेन नि ∕ सहमतिको सरकार गठनका लागि एमाले खुला छ । सहमति जहाँ हुन्छ, त्यहीँ गर्ने हो । सरकारको दौडधुपमा छैनौँ हामी अहिले नयाँ सरकार गठनको दौडधुपमा छैनौँ । सहमतिका साथ अगाडि जाऔँ, मेलमिलापका साथ मिलेर जाऔँ, संक्रमणकाल टुंग्याउने दिशामा जाऔँ, संविधानसम्मत ढंगले अगाडि बढौँ । हाम्रो अहिलेको कुरा त्यही हो । हामी यही कुरा सरकारलाई सम्झाइरहेका छौँ, जोडदार आग्रह गरिरहेका छौँ । सरकार भागेको कि भगाइएको ? चुनावको बीचमै अहिले सरकार छैन । अहिले दुई–चार दिन, एक हप्ताका लागि कामचलाउ सरकार छ । यो नीति तथा कार्यक्रम कसको हो भन्ने केही थाहा छैन । चुनावको बीचमा सरकार किन भागेको हो थाहा छैन, किन भगाइएको हो ? त्यो पनि थाहा छैन । यसर्थ कतै चुनावै हुँदैन कि भन्ने आशंका देखेपछि सहमतीय सरकारको कुरा गरेका हौँ । असन्तुष्टिपछि पनि सम्बोधन हुन्छ २० वर्षपछि संघर्ष गरेर स्थानीय तहको चुनाव आएको छ । उहाँहरू (मधेसी मोर्चा तथा संघीय गठबन्धन) ले माग गरेअनुसार नै ७ सय १९ बाट स्थानीय तहको संख्या ७ सय ४४ पुग्यो । उहाँहरूको मागअनुसार नै वैशाख ३१ को चुनाव जेठ ३१ लाई पनि सारियो । उहाँहरूको माग पुगी नै रहेको छ । केहीमा असन्तुष्टि अझै पनि छ भने त्यसमा पनि केही होला । नमिल्ने गरी होइन, केही पछि मिलाउँदै जाने हुन्छ । तर, चुनाव गर्नुहुँदैन भन्ने खालको कुरा गर्नै हुँदैन । चुनाव हुने लगभग म सुनिश्चित नै देख्छु । बलजफ्ती गर्दा संसद्मा अवरोध संसद् अवरोध हामीलाई पनि रहर होइन, परिस्थिति सरकारले नै बनाएको हो । अनावश्यक रूपमा बलजफ्ती गरेका कारण अहिले संसद्मा अवरोध हुन पुगेको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending