Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

‘चीनसँग थप दुई सम्झौतामा आज हस्ताक्षर हुँदै

\"\"काठमाडौँ, ३१ वैशाख वान बेल्ट वान रोड इनिसिएटिभ’ ओबर कार्यक्रममा हस्ताक्षर गरेको भोलिपल्टै उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले चीनसँग छिट्टै अन्य दुई सम्झौतामा पनि हस्ताक्षर हुने भएको बताएका छन्। यो खबर आजको कान्तिपुरमा छ । चीन भ्रमणमा रहेका महराले शनिबार साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत कार्यक्रममा भने, ‘चिनियाँ सहयोगमा स्याप्रुवेसी(रसुवागढी सडक स्तरोन्नती र भूकम्पले विगारेका संरचनाको पुननिर्माणमा सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दैछु।’ उनले नेपाल(चीन अन्तरसीमा आर्थिक विकास सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने जानकारी दिए। यी सम्झौताहरुमा आइतबार बेइजिङमा महराले हस्ताक्षर गर्दैछन्। महराले ओबर समझदारीबाट नेपाललाई पूर्वाधार विकास, उत्पादन र लगानी विस्तार, पर्यटन र सांस्कृतिक प्रवर्दधनका क्षेत्रमा पूँजी, प्रविधि र विज्ञता भित्र्याउन सहयोग पुग्ने उनले बताए । समझदारी पत्रमा हस्ताक्षर गरेर ओबरसम्बन्धी शिखरमञ्चपछि नेपालजस्ता पूर्वाधारको विकासका ठूलो खाडल भएका मुलुकलाई न्यून लागतमा श्रोतसाधन जुटाउन सहज हुने अपेक्षा नेपालले राखेका पनि उनले बताए । खास गरी चीनको रेल तथा सडक यातायातसँग नेपाललाई जोडेर पर्यटन प्रवद्र्धन, उत्पादन वृद्धि तथा बजार पहुँचमा हासिल गर्न नेपालले छिटोछिटो धेरै काम गर्नुपर्ने बताउँदै अहिलेको अन्तरनिर्भर विश्वमा एक अर्काका प्रयासलाई जोडेर मात्र पर्याप्त लाभ लिन सकिने विश्वास व्यक्त गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending