Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

कसरी हाल्ने मत ?

\"\"काठमाडाैं, २९ वैशाख । मतपत्रमा सुरुमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको निर्वाचन चिह्न छन् । संविधानसभा निर्वाचन ०७० मा प्राप्त समानुपातिक मतका आधारमा निर्वाचन चिह्न श्रेणीबद्ध गरिएको छ । धेरै मत पाएका दलको चिह्न सुरुमा छ । अाजको नयाँ पत्रिकामा खबर छ– निर्वाचन आयोगले तयार गरेको मतपत्रमा तेर्सो लाइनमा सातवटा निर्वाचन चिह्न छन् । मतपत्रमा सुरुमा प्रमुख, दोस्रोमा उपप्रमुख, तेस्रोमा वडाध्यक्ष, चौथोमा महिला सदस्य, पाँचौँमा दलित महिला सदस्य र छैटौँ तथा सातौँ कोठामा खुला सदस्यका निर्वाचन चिह्न राखिएको छ । पाँचौँमा रहेको दलित महिला सदस्यपछि मतपत्रमा मोटो ठाडो लाइन छ । सो लाइनपछि दुईवटा कोठा छन् । ती कोठा खुला दुई सदस्यका लागि हुन् । पहिलो कोठामा दलीय उम्मेदरको हकमा एउटा निर्वाचन चिह्न, दोस्रो कोठामा दुईवटा चिह्न छन् । यी चिह्न उम्मेदवारको नामको वर्णानुक्रम अनुसार राखिएको हो । दलको उम्मेदवारबाहेक स्वतन्त्र उम्मेदवारको हकमा भने ती दुवै कोठामा एक–एकवटा निर्वाचन चिह्न राखिएको छ । मतदान गर्दा पहिलो लाइनको प्रमुखमा स्वस्तिक छाप हानेर दोस्रो लाइनको उपप्रमुख वा तेस्रो लाइनको वडाध्यक्षमा मतदान गर्न सकिन्छ । तर, एउटै ठाडो लाइनको प्रमुख, उपप्रमुख वा वडाध्यक्षलाई भने मत हाल्न पाइँदैन । त्यसो गरेमा मत बदर हुन्छ । यसरी नै महिला सदस्य र दलित सदस्यलाई पनि मतदान गर्न सकिन्छ । छैटौँ लाइनको खुला सदस्यका दुईजनाका लागि भने मतदान फरक छ । छैटौँ र सातौँ लाइनको खुला सदस्यमा भने लगातार लाइनमा एउटै दलका दुई उम्मेदवार वा ठाडो लाइनमा फरक पार्टीका उम्मेदवार वा स्वतन्त्रलाई पनि मतदान गर्न सकिन्छ । दुईजना भन्दा बढीलाई भने मतदान गर्न नमिल्ने निर्वाचन आयोगका सहसचिव नवराज ढकालले बताए । उनका अनुसार छैटौँ र सातौँ लाइनमा ठाडो, तेस्रो वा छड्के, तलमाथि जुनसुकै लाइनका चिह्नमा मतदान गर्न सकिन्छ, तर दुईजनालाई मात्रै मतदान गर्नुपर्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending