Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

झलनाथलाई जब माताले झस्काइन्

\"\"काठमाडौं, २० वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लाग्नु केही घण्टापहिले एमाले वरिष्ठ नेता झलनाथ खनालको मोबाइल बज्यो। फोन थियो, केही सफल भविष्यवाणी गरेर चर्चामा आएकी माताको। भनिन्, ‘म १०(१२ दिनदेखि राम्रो सपना देखिरहेकी छैन।’ माता हुन्, धनकुटा, ताङ्खुवा स्थायी घर भई काठमाडौं सीतापाइला बस्दै आएकी सविता आचार्य ९सरु० को । जनआस्था साप्ताहिकमा खबर छ– ‘त्यस्तो के देख्नुभयो त रु’ झलनाथले सोधे । उनले भनिन्, ‘नेताको बीचमा धेरै नराम्रो खटपट पर्दै छ। त्यसपछि मारपिट पनि हुन्छ।’ झलनाथले पत्याएनन । ‘होइन होला’ भन्दै कुरा टुंग्याए। तर, केही समयमै प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएसंगै उनी पदबाट स्वतः निलम्बनमा परिन्। यसपछि बल्ल झलनाथ झस्किए। सायद, अघि भएको कुराकानी सम्झेर हुनुपर्छ, आफैँले माता सवितालाई फोन गरेर भने, ‘तपाईँले त कुरा मिलाउनुभयो त !’ सविताले अघि भन्न छुटाएका कुरा सुनाउन थालिन्। मलेखुका एमाले राजकुमार त्रिपाठीको सीतापाइलास्थित घरमा डेरा बस्ने यी माताले सपनामा गोली चलेको, मान्छेहरु रगतपच्छे भएर ढलेको, म्यादी प्रहरीले ती ढलेका मान्छे बोक्दै एकातिर लगेकोजस्ता दृश्य अझै देखिरहेकि छन्। यस्तो कुरा राजकुमारलाई पनि सुनाइन्। उनले पत्याएनन्।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending