Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

संसदमै मन्त्रीले सांसद थर्काएपछि...

[caption id=\"attachment_84436\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल तस्बिर[/caption] काठमाडौं, २० वैशाख । मध्यरातमा संसद् भवनमा एक जना मन्त्री यसरी कराए कि सुनेर संसद भरीमा मान्छे उनीतिर हेर्दै हाँसिरहेका थिए । १५ गते राति १० बढी बजिसकेको छ । संसदमा सरकारले दर्ता गरेको नेपालको संविधान संशोधन विधेयकमाथि ५० वटा संशेधन प्रस्ताव दर्ता गर्ने क्रममा संशोधनका लागि दिइएको ७२ घण्टे म्याद टुंगिन १५ मिनेट बाँकि छँदा मन्त्री र सांसदबीच गलपत्ति चल्यो । जनआस्था साप्ताहिकमा खबर छ–त्यसै क्रममा हो, सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालमाथि त्यस्तै शब्द त्यस्तो शब्द प्रयोग गरेको । त्यसदिन सत्तारुढ दलको तर्फबाट मधेसकेन्द्रीत दलको सहमतिमा संशोधन प्रस्ताव ल्याउन साँझ ६ बजेदेखि बैठक बसेको थियो ।त्यसअघि ९ गतेको सहमतिअनुसार दुई चरणमा निर्वाचन र संविधान संशेधन प्रस्ताव परिमार्जन गर्ने सहमति भएको थियो । त्यहि सहमतिअनुसार १५ गते राति ५० वटा संशेधनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्नका लागि कोरमको लफडा चल्दा स्थिति भनाभनमा परिणत भयो । त्यसै त मध्येरात । सै सांसद घर लागेका थिएनन्, भुसुभुसु निदाइरहेका थिए । अरु तअरु भइहाले मन्त्री बुढाथोकी पनि क्वार्टरमा सुतिरहेका रहेछन् । तर विचार गरियोस् भन्ने प्रस्ताव त्यतिवेलै पारित भएन भने संशेधन अपुरे हुने र सबै कुरा चौपट हुने कारण घर–घरबाट सांसद उठाएर त्यहाँ पुर्याएका थिए । केशवकुमार मात्र हैन, प्रेम सुवाल पनि आँखा मिच्दै संसदभित्र छिरेका थिए । वास्तवमै गणपुरुक संख्या (कोरम)को त्यहाँ अभाव थियो । त्यसैले प्रेमले शुरुमै ‘कोरम पुगेन’ भनेर नियमापत्ति गरे । त्यसरात दुइ चरणमा बैठक थियो । बैठकमा प्रेमले दुई–तीनपटक नियमापत्ति गरेपछि केहि बेर बैठक स्थगन भई फेरि शुरु भयो । तर फेरि प्रेम त्यसरी नै कराउन थाले प्रेम नियमापत्ति गर्न जुरुक्क उठे । केशवकुमार पनि सँगसँगै उनेर कराए ‘खुरुक्क बस्’ । कराउँछ, के को कोरम सोरम । प्रेम हातले इशारा गर्दै एकछिन् एकछिन भन्दै थिए, केशवले उठेका प्रेमलाई थचारेर बसाए । सत्तापक्षका सांसद गलल हाँसे । तर सदनको कारवाहि सकिएपछि केशव बुढाथोकीसँग प्रेम पड्कँदै थिए ‘सत्तापक्ष भएर यस्तो गुण्डागर्दी गर्न सुहाउँछ ? तर केशवले ‘आ छाडिदेउ यार, गुण्डागर्दी सुण्डागर्दी उही जमानामा छाडियो’ कुरा टारे । भोलिपल्ट उनीसँग यसबारे जिज्ञासा राख्दा भने ‘राति सुतेको मान्छे उठेर गाछ, तयसमा पनि नियमापत्ति गरेर के लफडा झिकेको त ?
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending