Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

यस्तो छ बालुवाटारमा भएको तीन समझदारी

\"\"काठमाडौं, १५ वैशाख । आजको नयाँ पत्रिकामा खबर छ– १. सहमतिमा स्थानीय तहको संख्या थप्ने स्थानीय तहको संख्या थप गर्दा एमाले, मधेसी मोर्चासहितको संघीय गठबन्धनलगायतको सहमतिका आधारमा जिल्ला तहबाट नभई केन्द्रमै सहमति गरेर संख्या पुनरावलोकन गर्ने समझदारी भएको छ । यसअघि २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा स्थानीइ तहको संख्या र सिमाना पुनरावलोकन गरी स्थानीय मन्त्रालयमा सुझाव पठाउन सम्बन्धित जिल्ला समन्वय समितिलाई सरकारले परिपत्र गरेको थियो । २.फास्ट ट्र्याकबाट संविधान संशोधन प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरुसँग संविधान संशोधन द्रुतमार्थबाट पारित गराउने प्रतिवद्धता गरेका छन् । ‘हामी संविधान संशोधनलार्य पनि पारित गराउने दिशातिर लागेका छौं, यसलाई द्रुतगतिबाट पारित गराउने दायित्व सरकारको हो, यसमा अब तपाईंहरुले शंका गरिरहनुपर्दैन,’ प्रधानमन्त्रीको यो भनाइमा मधेसी मोर्चा आश्वस्त भएको छ । ३. सर्वदलिय बैठक बोलाउने प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन र निर्वाचनको विषयमा साझा धारणा बनाउन शुक्रबार दिउँसो ३ बजे संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन् । ‘संविधान संशोधन र निर्वाचनलाई के–कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्रीले भोलि बालुवाटारमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बोलाउनुभएको हो,’ माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending