Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

यस्ता छन् रुकुममा माओवादी केन्द्रका उम्मेद्वार

\"\"काठमाडौं, ११ वैशाख । माओवादी केन्द्र रुकुमले जिल्लाका सबै ९ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । ३१ वैशाखमा हुने निर्वाचनका लागि माओवादी केन्द्रले तीन नगरपालिकाबाट मेयर, उपमेयर, ६ गाउँपालिकाबाट प्रमुख, उपप्रमुख र १ सय ४ वडाका अध्यक्ष, उपाध्यक्ष र सदस्यमा ४ सय १६ जना उम्मेदवारको टुंगो लगाएको हो । आजको नयाँ पत्रिकामा खबर छ– केन्द्रले जिल्लाका ९ स्थानीय तहमध्ये एकमा महिला तथा अन्यमा पुरुषलाई मेयर र प्रमुखका उम्मेदवार चयन गरेको छ । माओवादी केन्द्रले सिस्ने गाउँपालिकाको प्रमुखमा महिलालाई टिकट दिएको छ । केन्द्रले मुसिकोट नगरपालिकाको मेयरमा देवीलाल गौतम, उपमेयरमा प्रेमकुमारी सुनार केसी, चौरजहारी नगरपालिकाको मेयरमा विशाल शर्मा, उपमेयरमा राधा रोका र आठबिसकोट नगरपालिकाको मेयरमा गोर्खबहादुर केसी, उपमेयरमा सीता नेपालीलाई उम्मेदवार बनाएको छ । पुथाउत्तरगंगा गाउँपालिकाको प्रमुखमा ओमप्रकाश घर्ती, उपप्रमुखमा ओमकुमारी शाही मल्ल, भूमे गाउँपालिकाको प्रमुखमा रामसुर बुढा, उपप्रमुखमा मञ्जु विष्ट, सिस्ने गाउँपालिकाको प्रमुखमा कुमारी बराल, उपप्रमुखमा गोवद्र्धन बुढा, बाँफीकोट गाउँपालिकाको प्रमुखमा धर्मबहादुर केसी र उपप्रमुखमा मनकला पुनलाई उम्मेदवार बनाएको छ । यस्तै, त्रिवेणी गाउँपालिकाको प्रमुखमा झक्कुप्रसाद घर्ती, उपप्रमुखमा निर्मला विष्ट, सानीभेरी गाउँपालिकाको प्रमुखमा नरबहादुर पुन र उपप्रमुखमा इन्दिरा ओलीलाई उम्मेदवार बनाएको माओवादी केन्द्र रुकुमले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE