Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

कांग्रेसमा उम्मेद्वार भागबण्डा भाँडभैलो

\"\"काठमाडाैं, ११ वैशाख । निर्वाच्न आयोगको निर्वाचन कार्यक्रमअनुसार ७४४ स्थानीय तहका उम्मेद्वारले मनोनयन दर्ता गर्ने दिन वैशाख १६ गते आउन अब मात्रै ५ दिन बाँकी छ । निर्वचन मिति वैशाख ३१ आउन २० दिन बाँकी छ । निर्वाचनको चटारोले दशलाई छोपे पनि संसद्को सबैभन्दा ठूलो दल नेपाली कांगे्रस भने तयारीमा जोडतोका साथ लाग्नु भन्दा पनि नौतिर मुख फर्काएर बसेको छ । साँघु साप्ताहिकमा खबर छ– स्थानीय तह निर्वाचनका लागि गाउँपलिकादेखि महानगरसम्मका उम्मेद्वारहरु तय गर्न मात्रै ६ दिन बाँकी भए पनि उसले उम्मेद्वार सिफारिस गर्न त परको कुरा पार्टीमा छलफल नै चलाउन सकेको छैन । नेकपा एमाले र माओवादी केन्द्रले धमाधम उम्मेद्वार सिफारिस गरेर निणयार्थ प्रस्तुत गरिरहँदा कांग्रेस भने आन्तरिक लफडामा बेस्सरी फसेको छ । स्रोतका अनुसार, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला सर्वसम्मत रुपमा स्थानीय तहमा पार्टी उम्मेद्वार टुंगो लागउन छाडेर गुटगत रुपमा लबिङ गरिरहेका छन् । देउवाले ७४४ मध्ये ६० प्रतिशत, रामचन्द्रले ४० प्रतिशत दाबी गरिरहँदा कृष्ण सिटौलाले भने १० प्रतिशत आफू पक्षीय उम्मेद्वार हुनुपर्ने अडान जोडदारसाथ पार्टीभित्र पेश गरेका छन् । २६३ नगरपालिकाका मेयर मध्ये सभाति देउवाले भने पुरानो संस्थापन पक्षलाई २० प्रतिशत मात्र नगरपालिकाको मेयर दिन सकिने बताएका छन् । देउवाले पुरानो संस्थापनबाट २० प्रतिशतलाई मात्रै मेयर उम्मेद्वार बनाउन सकिने बताएपछि कांग्रेसमा भाँडभैलो मच्चिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE