Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

उम्मेद्वारका टिकटका यी हुन् हस्ताक्षरकर्ता

\"\"काठमाडौं, ८ वैशाख । आगामी ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको मेयरमा पार्टीको आधिकारिक उम्मेद्वारको पत्रमा प्रमुख दलका पार्टी अध्यक्षले नै सह्ताक्ष्र गर्ने भएका छन् । आजको राजधानी दैनिकमा खबर छ– प्रमुख राजनीतिक दलहरु स्थानीय तहका वडा सदस्य, अध्यक्षदेखि मेयर र उपमेयरसम्मका उम्मेद्वार टुंगो लगाउने अन्तिम कसरतमा छन् । कांग्रेसले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखमा पार्टीको आधिकारिक उम्मेद्वारको मनोनयनपत्रमा पार्टी सभापतिको हस्ताक्षर हुनेगरि निर्वाचन आयोगमा नमुना हस्ताक्षर बुझाएको छ । बाँकी पदमा केन्द्रीय पदाधिकारी तथा सदस्यको अस्ताक्षर हुने निर्णय निर्वाचन आयोगलाई बुझाएको छ । त्यस्तै, एमालेका महानगरपालिकाको मेयर र उपमेयरका उम्मेद्वारमा पार्टी अध्यक्ष केपी ओलीकै हस्ताक्षर हुनेछ । बाँकीमा प्रदेश संयोजकको हस्ताक्षर हुनेछ । माओवादी केन्द्रले भने पार्टीको आधिकारिक उम्मेद्वार तोक्ने जिम्मेवारी सम्बन्धित इन्चार्जलाई दिएको छ । यी हुन् टिकटका हस्ताक्षरकर्ता कांग्रेस ताप्लेजुङमा डा. डिला संग्रौला, पाँचथरमा सुजाता परियार, इलाममा डा। मिनेन्द्र रिजाल, झापामा ज्ञानेन्द्रबहादुर कार्की, संखुवासभामा सीता गुरुङ, तेह्रथुममा सरिता प्रसाईं, भोजपुरमा विश्वप्रकाश शर्मा, धनकुटामा भीष्मराज आङ्दम्बे, मोरङमा कृष्णप्रसाद सिटौला, सुनसरीमा महेश आचार्य, सोलुखुम्बुमा केशवकुमार बुढाथोकी, खोटाङमा बलबहादुर केसी, ओखलढुंगामा गुरुराज घिमिरे, उदयपरुमा आनन्दप्रसाद ढुंगाना, सप्तरीमा डा। शेखर कोइराला, सिरहामा महेन्द्र यादव, दोलखामा किरण यादव, रामेछापमा उमाकान्त चौधरी, सिन्धुलीमा रामकृष्ण यादव, धनुषामा चित्रलेखा यादव, महोत्तरीमा सीतादेवी यादव, सर्लाहीमा विमलेन्द्र निधि, रसुवामा डा। प्रकाशशरण महत, धादिङमा डा। रामशरण महत, नुवाकोटमा प्रकाशमान सिंह, काठमाडौंमा डा। शशांक कोइराला, भक्तपुरमा सुजाता कोइराला, ललितपुरमा अम्बिका बस्नेत, काभ्रेमा मोहनबहादुर बस्नेत, सिन्धुपाल्चोकमा अर्जुननरसिंह केसी, मकवानपुरमा अजयकुमार चौरसिया, रौतहट फरमुल्लाह मन्सुर, बारा रमेश रिजाल, पर्सामा महालक्ष्मी उपाध्याय, चितवनमा डा। प्रकाशशरण महत, गोरखामा मानबहादुर विश्वकर्मा, मनाङमा जीवनबहादुर परियार, लमजुङमा शंकर भण्डारी, कास्कीमा रामचन्द्र पौडेल, तनहुँमा कमला पन्त, स्याङ्जामा चीनकाजी श्रेष्ठ, गुल्मीमा पुष्पा भुसाल, पाल्पामा देवेन्द्रराज कँडेल, अर्घाखाँचीमा डा। नारायण खड्काले हस्ताक्षरको जिम्मेवारी पाएका छन् । कांग्रेसका अनुसार नवलपरासीमा सुरेन्द्र पाण्डे, रूपन्देहीमा गोपालमान श्रेष्ठ, कपिलवस्तुमा बालकृष्ण खाँण, मुस्ताङमा अर्जुनप्रसाद जोशी, म्याग्दीमा रत्न शेरचन, बाग्लुङमा गोविन्द भट्टराई, पर्वतमा प्रदीप पौडेल, रुकुम र रोल्पामा हृदयराम थानी, प्यूठानमा पार्वती डीसी चौधरी, सल्यानमा र जाजरकोट दीपक गिरी, दाङमा ईश्वरी न्यौपाने, डोल्पा र मुगुमा जीवनबहादुर शाही, जुम्लामा लक्ष्मी परियार, कालिकोटमा गगनकुमार थापा, हुम्लामा बहादुरसिंङ लामा, दैलेखमा नवीन्द्रराज जोशी, सुर्खेतमा मीन विश्वकर्मा, बाँकेमा किशोरसिंह राठोर, बर्दियामा पूर्णबहादुर खड्का, बाजुरामा दिलेन्द्रप्रसाद बडू, अछाम र बझाङमा वीरबहादुर बलायर, कैलाली र बैतडीमा एनपी साउद, डडेल्धुरामा रमेश लेखक, दार्चुलामा बद्री पाण्डे र कञ्चनपुरमा श्याम घिमिरे एमाले प्रदेश–१ मा भीम आचार्य, प्रदेश–२ मा सत्यनारायण मण्डल, प्रदेश–३ अष्टलक्ष्मी शाक्य, प्रदेश–४ किरण गुरुङ, प्रदेश–५ मा विष्णु पौडेल, प्रदेश–६ मा युवराज ज्ञवाली र प्रदेश–७ भीमबहादुर रावल माओवादी प्रदेश–१ मा गोपाल किराती, प्रदेश–२ मा मातृका यादव, प्रदेश– ३ मा हितमान शाक्य, प्रदेश–४ मा देव गुरुङ, प्रदेश–५ मा वर्षमान पुन, प्रदेश–६ मा शक्ति बस्नेत, प्रदेश–७ मा लेखराज भट्ट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending