Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

एमालेको आन्तरिक विश्लेषण : माओवादीले चाहे एमाले पत्तासाफ

\"\"काठमाडौं, ३ बैशाख । नेकपा एमालेका शिर्ष नेताहरुले माओवादी केन्द्रले चाहेको अवस्थामा एमाले पत्तासाफ हुने निष्कर्ष निकालेका छन् । एमालेका केन्द्रिय नेताहरुले आफ्ना विश्वस्त कार्यकर्ताहरुलाई अनौपचारिक रुपमा स्थानिय निकायको निर्बाचनमा कांग्रेससँग माओवादीको गठबन्धन गर्ने खतराबाट बच्न भन्ने गरेका छन् । एक एमालेका सक्रिय कार्यकर्ताका अनुसार स्थानिय निकायको निर्बाचनमा सत्तारुढ सहयात्रि नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेको अवस्थामा एमालेका लालकिल्ला भनेर चिनिएका स्थानहरुमा समेत पराजित हुने अवस्था आएको नेताहरुको विश्लेषण छ । एमालेको पछिल्लो रबैयाबाट माओवादी चिढिएको र आफुले नजित्ने स्थानमाहरुमा कांग्रेससँग गठबन्धन गरेको अवस्थामा एमाले तेस्रो पार्टीमा पुग्ने निष्कर्षसहित केही दिन पहिला एमालेका केही नेताहरुले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निर्बाचन सारेर एकैपटक गर्न प्रस्ताव गरेको थिए। कांग्रेसले चुनाव सार्न नसघाए एमालेले सरकारलाई सहयोग गर्ने बताएका एमालेको नेतालाई प्रचण्डले आफु दाँयाबायाँ नगर्ने र एकलव्य भएर चुनावमा होमिएको बताएका थिए । प्रचण्डबाट कडा जवाफ पाएपछि फर्किएका एमालेका नेताहरुले स्थानिय निकायको निर्बाचनमा उम्मेदवारी दिँदा दम्भ नदेखाउन र बरु माओवादी केन्द्रसँग मिल्न भन्ने गरेको उनले खवरडबलीलाई बताए । माओवादी नेता तथा कार्यकर्तापनि एमालेसँगको गठबन्धन भन्दा कांग्रेससँगको गठबन्धन विश्वस्त हुने निष्कर्षमा देखिन्छन् । पत्रकार महासंघ लगायत कतिपय समाजिक संघसंस्थाहरुमा भएका चुनावहरुमा एमालेले गठबन्धनमा धोका दिने गरेको बुझाई माओवाद नेता कार्यकर्ताको छ । माओवादीको मनोविज्ञानसँग एमाले नेताहरु आतकिंत जस्तै छन् –उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending