बागलुङ। घाँस काट्ने क्रममा भीरबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका–९ सुर्तिबाङमा शनिवार दिउसो घाँस काट्ने क्रममा लडेर ४२ वर्षीय जीवन विकको मृत्यु भएको ढोरपाटन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक आशिष क्षेत्रीले जानकारी दिए।
परिवारका अनुसार ढोरपाटन -८ सानो मसरी घर भएका बिक गाईभैँसीको लागी पाखामा खरको घाँस काट्न गएको थिए।
बेलुकासम्म घर नफर्केपछि छिमेकीले खोज्दा लडेको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
करिव पाँच सय मिटर तल बिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १० गते, २०८३ - १२:२०
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई नेपालको आर्थिक विकास र समृद्धिमा साझेदार बन्न मातृभूमिमा लगानी गर्न आग्रह गरेको छन्। ...
श्रावण १० गते, २०८३ - ११:५९
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। उनी शनिबार भारत जाने तयारीमा रहे पनि भ्रमण आइतबारका लागि सारिएको ...
श्रावण १० गते, २०८३ - ११:३८
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ ।गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ६०० र चाँदी ६० ले बढेको हो । नेपाल सुनचाँदी व...
श्रावण १० गते, २०८३ - ११:१३
सुर्खेत। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्नको लागि आह्वान गरिएको हो । प्रदेश प्रमुखको कार्...
श्रावण १० गते, २०८३ - १०:४५
काठमाडौं। धनगढीमा सत्याग्रहरत डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोलीका थप दुई सदस्य धनगढी पुगेका छन्। जे.पी.अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्...
श्रावण १० गते, २०८३ - १०:३८
बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा मृत अवस्थामा फेला परेका १७ वर्षीय लजिन थापाको आइफोन मोबाइल लुट्ने उद्देश्यले आफ्नै साथीबाट हत्या भएको रहस्...
श्रावण १० गते, २०८३ - १०:२५
बागलुङ। घाँस काट्ने क्रममा भीरबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ सुर्तिबाङमा शनिवार दिउसो घाँस काट्ने क्रममा ल...
श्रावण ९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...
श्रावण ९ गते, २०८३ - १७:०१
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...
श्रावण ९ गते, २०८३ - १६:३७
काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले यसलाई आन्दोलनको ऐ...



प्रतिकृया लेख्नुहोस्: