Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

स्थानीय तह निर्वाचन : दलीय तयारी फितलो

\"\"धनगढी, २ वैशाख । स्थानीय तह निर्वाचन (३१ वैशाख) आउन २९ दिन बाँकी रहँदा निर्वाचन आयोगले तयारी तीव्र बनाए पनि दलहरू भने अझै मतदातासम्म पुग्न सकेका छैनन् ।स्थानीय निर्वाचनको चटारोमा दलका कार्यकर्ता सक्रिय देखिए पनि मतदातासम्म भने अझै पुग्न सकेका छैनन् । दलहरू उम्मेदवार छनोटमै केन्द्रित छन् । जिल्लादेखि केन्द्रीय निर्वाचन आयोग कार्यालय समेत निर्वाचनको चटारोमा लागि रहँदा दलका लागी महत्वपूर्ण मानिने मतदाता मात्रै होइन उम्मेदवारका आकांक्षीसमेत स्थानीय तहको अधिकारका सम्बन्धमा अनविज्ञ झैं देखिन्छन् । अाजको राजधानी दैनिकमा खबर छ– दलहरूका चुनावी सभा प्रदेश स्तरीय र सहरकेन्द्रित मात्र बन्दा मतदाता शिक्षा अभियान सुरु नै हुन सकेको छैन । मतदान कसरी गर्ने भन्ने अन्योल पनि कायमै छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधनका सन्दर्भमा सरकार र सत्तारूढ दलहरूको अभिव्यक्तिले अझै पनि निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल बढाएको छ । मोर्चाको माग सम्बोधन गर्न पनि नसक्ने र उनीहरूको सहभागिताविनाको निर्वाचन पनि असम्भव रहेको सत्तारूढ दलकै जिम्मेवार नेताको अभिव्यक्तिले मतदाता र आयोग अलमलमा छन् । दुई महिनादेखि आयोग निर्वाचनको व्यवस्थापकीय कार्यमा व्यस्त रहे पनि दलहरू भने आ–आफ्नै अडानमा अल्झिने बाहेकमा प्रगति हुन सकेको छैन । निर्वाचन आयोगले भने निर्वाचनलाई लक्षित गर्दै २१ हजार मतदाता स्वयंसेवक सबै स्थानीय तहका मतदान केन्द्रमा परिचालन गरेको बताएको छ । निर्वाचन आयोगका सचिव गोपीनाथ मैलाली भन्छन्, ‘आयोगले तयारी अन्तिम चरणमा पु¥याएको छ, हामीले मतदाता शिक्षाका लागि स्वयंसेवक कार्यकर्ता परिचालन गरिसकेका छौं, छिट्टै सबै जिल्लामा स्थानीय दलका नेताहरूको सहयोगमा हामी मतदातामाझ पुग्दै छौं ।’ तर, संविधानअनुसार नयाँ संरचनाको स्थानीय तहमा कसरी, कुन उम्मेदवारलाई, कसले मतदान गर्ने भन्ने अन्योल मतदाता मात्र होइन उम्मेदवारका आकांक्षीमा समेत अन्योल नै छ । आयोगले क्षेत्रीय स्तरमा तयारी प्रशिक्षण सकाएको बताए पनि ग्रामीण दुरदराजका बस्तीहरूमा मतदाताको भर भने स्थानीय राजनीतिक दलका नेताहरूमै हुने गरेको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकार र सरकारमा सहभागी दलहरूले नै निर्वाचनका विषयमा ढिलाइ गरेकाले मतदातासम्म पुग्न ढिलाइ भएको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending