Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

'मोर्चा अाए दुर्इ चरणमा निर्वाचन'

\"\"काठमाडौं, २६ चैत । कांग्रेस पार्टीभित्र सर्वोच्च अदालतले कार्यकारी अधिकार क्षेत्रमा प्रवेश गरेको भन्दै चिन्ता व्याप्त भए पनि शुक्रबार सम्पन्न संसदीय दल र केन्द्रीय कार्यसमितिकै बैठक भने वैशाख ३१ का लागि निर्धारित स्थानीय तहको निर्वाचन सम्पन्न गराउन केन्द्रित देखिएको छ । अाजकाे अन्नपूर्ण पोस्टमा खबर छ– संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा मधेसी मोर्चा निर्वाचनमा आउने अवस्थामा कांग्रेसले स्थानीय निर्वाचन दुई चरणमा सम्पन्न गर्न सकिने भन्दै केही लचकता देखाएको छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा सभापति शेरबहादुर देउवाले पहिलो चरणको चुनाव वैशाख ३१ मै हुने र मोर्चाको सहमतिमा एक सातापछि दोस्रो चरणको चुनाव गराउन सकिने बताएका थिए । ‘मधेसी मोर्चा तयार हुन्छ भने दुई चरणमा पनि चुनाव गराउनुपर्छ\', बैठकमा देउवाले भने, ‘पहिलो चुनाव वैशाख ३१ मै हुन्छ, त्यसमा कुनै शंका नगरी तपाईंहरू चुनावमा लाग्नुहोस् ।\' ‘चुनाव हुन्छ-हुन्छ, कांग्रेसले जित्नु पर्छ-पर्छ\' देउवाले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग दुई चरणमा चुनाव गराउन मिति तोके मोर्चासँग पनि सहमति हुने र चुनाव गर्न प्राविधिक हिसाबले पनि सहज हुने धरणा व्यक्त गर्दै आएका छन् । प्रचण्डले प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ का ३ जिल्लामा दोस्रो चरणमा चुनाव गराउन प्रस्ताव गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending