Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

बैशाख पहिलो साता नयाँ सरकार गठन गर्ने गच्छदारको खुलासा

\"\"काठमाडौं, २५ चैत । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले वैशाख पहिलो साताभित्रै नयाँ सरकार बन्ने खुलासा छन्। अाजको अन्नपूर्ण पोस्टमा खबर छ– विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गच्छदारले भने,‘यो सरकारले चुनाव गरायो भने अझै एक महिना रहन्छ। नगरे वैशाख पहिलो सातासम्ममा नयाँ सरकार आउँछ।’ गच्छदारले चुनाव गराउनु सरकारको दायित्व भएपनि राजनीति नयाँ ढंगले अघि बढेको बताए। उनले नयाँ परिस्थितिमा नयाँ सरकार गठन हुने अवस्था आए आफूहरु पनि सहभागी हुने बताए। मधेशवादी दलको मुद्दा भुइँमा पछारिएको र ढुलमुले प्रवृत्ति बोकेर उनीहरु एकातिर चुनावको विरोध गर्ने अनि अर्कोतिर उम्मेदवार तयार गरिरहेको बताउँदै गच्छदारले भने,‘सरकार पनि कुहिरोको कागजस्तै भएको छ।’ गच्छदारले संविधान कार्यान्वयन अहिलेको मुख्य विषय भएकोले अद्यावधिक चुनाव आवश्यक भएको चर्चा गरे। नमिलेका विषयमा राजनीतिक रुपमा सहमति जुटाएर सबै दल एकै ठाउँमा आउने पर्ने गच्छदारको भनाई थियो। गच्छदारले संविधान प्राप्तिसँगै उब्जिएका समस्यालाई समाधान गर्दै तीनै तहको चुनाव गरेर जनताको अधिकार स्थापित गराउनु र देशलाई दिगो शान्तितर्फ डोे¥याउनु नै अबको बाटो भएको बताए।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE