Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

आफूलाई आइजीपी बनाउन सिलवालद्वारा गृहमा निवेदन

\"\"काठमाडौं, २२ चैत । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) आफूलाई बनाउन माग गर्दै डिआइजी नवराज सिलवालले गृह मन्त्रालयमा निवेदन दिएका छन् । सिलवालले सर्वोच्च अदालतले ८ चैतमा गरेको परमादेशको फैसलाअनुसार आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ– उनले सर्वोच्च अदालतको फैसला कपी पनि बुझाएका छन् । र, त्यसको बोधार्थ उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र महान्यायाधिवक्ता कार्यालयलाई गराएका छन् । ‘डिआइजी सिलवालले आफूलाई आइजिपी बनाउन भन्दै गृह मन्त्रालयमा बुझाएको निवदेनको बोधार्थ महान्यायाधिवक्ता कार्यालयमा आएको छ,’ महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले भने । गत १ फागुनको मन्त्रिपरिषद् बैठकले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै डिआइजी सिलवालले चन्दको नियुक्ति खारेजीको माग गर्दै ज्येष्ठता र वरीयताक्रम मिचिएको भनी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसअघि अधिवक्ता कपिलदेव ढकालले चन्दलाई आइजिपी बनाउनबाट रोक्न सर्वोच्चमा रिट दर्ता गरेका थिए । ढकाल र सिलवालको रिटमाथि प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले सुनुवाइ गर्दै सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न–नगराउन अन्तरकालीन आदेश दिएको थियो । सर्वोच्चको यो आदेशपछि चन्द प्रहरी महानिरीक्षकको फुली लगाउनबाट रोकिएका थिए । सरकारले प्रहरी नियमावलीमा संशोधन गर्दै प्राविधिकतर्फका एआइजी दिनेशचन्द्र पोखरेललाई निमित्त दिएपछि अहिलेसम्म उनैले प्रहरी संगठनको नेतृत्व गर्दै आएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE