Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सिपाहीले लडाए एसएसपी

[caption id=\"attachment_99044\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल तस्वीर[/caption] काठमाडौं, २२ चैत । करिब तीन वर्षपछि भएको यूएन स्याट परीक्षामा यो वर्ष ठूलै लफडा भयो । राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत अनपोल मिसनमा जानका लागि लिइने यस्तो परीक्षाका लागि राष्ट्रसंघको हेडक्वार्टरबाटै तीन अधिकारी काठमाडौं आएका थिए । दृष्टि साप्ताहिकमा खबर छ– सशस्त्र प्रहरी मुख्यालयमा भएको परीक्षामा प्रश्नपत्र आउट भएपछि ठूलै हल्लीखल्ली मच्चियो । त्यो विषय राष्ट्रसंघीय शान्ति मिसन मुख्यालयसम्म पुग्यो । त्यसपछि टोलीले पहिलो परीक्षा बीचमै रद्द गरी दोस्रो परीक्षा लियो । पहिलो परीक्षामा सबै उत्तीर्ण गरेका चार जना दोस्रो परीक्षामा फेल भए । रमाइलो के छ भने फेल हुनेमा सिनियर प्रहरी अधिकारीहरुसमेत छन् । तर, ५ जना सिपाही र हवल्दारसमेतले स्याट परीक्षा पास गरेका छन् । एसएसपीहरु ठाकुर ज्ञवाली, तारिणी लम्साललगायत परीक्षामा अनुत्तीर्ण भएको स्रोत बताउँछ । त्यसो त पहिलो परीक्षा रद्द गर्नुमा फेल भएकै टोलीहरुको भूमिका थियो । आफूहरु फेल भएपछि प्रश्नपत्र लिक भएको भन्दै हल्ला मच्चएर उनीहरुले दोस्रो परीक्षा गराएका थिए । तर, त्यसरी परीक्षाको नतिजा रद्द गराउन लगाउने केही व्यक्तिहरु भने दोस्रो परीक्षामा पनि अनुत्तीर्ण भएका छन् । नेपाल प्रहरी र सशस्त्र गरेर करिब ४ सय ३० जनाले स्याट परीक्षा उत्तीर्ण गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending