Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

फरक रक्तसमूहबीच मृगौला प्रत्यारोपण सुरु

\"\"काठमाडौं, १९ चैत । त्रिवि शिक्षण अस्पतालले मुलुकमा पहिलोपटक फरक रक्त समूहका दाता र ग्रहणकर्ताबीच मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । ‘एवो इनकम्प्याटेवल रेनल ट्रान्सप्लान्ट’ भनिने यो मृगौला प्रत्यारोपणमा अस्पताल प्रत्यारोपण सेवा शुरु गरेको ९ वर्षपछि सफल भएको हो । यो प्रत्योरणमा मृगौला दिने र लिने दुवै व्यक्ति स्वस्थ रहेको अस्पतालले जनाएको छ । अाजको कान्तिपुरमा खबर छ– अस्पतालका प्रा.डा.दिव्या सिंह शाह र प्रा.डा.प्रेमराज ज्ञवालीको नेतृत्वमा भएको यो प्रत्यारोपणमा प्रा.डा.उक्तमकुमार शर्मा, डा.महेश राज सिग्देल, डा.मुकुन्द काफ्ले, डा.मिदान श्रेष्ठ, डा.पवनराज चालिसे, डा.भोजराज लुइटेल, डा.रविन नेपाल लगायतका विज्ञहरु सरिक थिए । हालसम्म रहेको ‘ओ’ रगत समूह बाहेकका सबै दाताले आफनै रगत समुहका व्यक्तिलाइ मृगौला दान दिनु पर्ने वाध्यता अव हटेको डा.शाह बताउँछिन्– ‘हामीले यस्तै प्रकृतिको दोस्रो प्रत्यारोपण गर्न समेत विरामी भर्ना गरिसकेका छौं ।’ यो जटिल प्रविधि भएकोले भारतमा समेत दुई/चार केन्द्रबाहेक अन्य ठाउमा ‘एवियो इनकम्प्याटेवल’, प्रत्यारोपण नगरिने उनि बताउछिन । विज्ञहरुको अनुसार यस्तो प्रत्यारोपण जापानमा बढी हुने गरेको छ । यस्तो प्रत्यारोपण गर्न विरामीको पुर्व उपचार आवश्यक हुन्छ । यसको लागि दुई साता अघि नै विरामीलाई अस्पतालमा भर्ना गरेर अलग रक्त समुहको मृगौला लिन शरिरमा उपयुक्त वातावरण वनाइन्छ । प्रत्यारोपणपछि समेत विरामीको उपचार गरिन्छ । एउटा तथ्याङ्क अनुसार करिव ३० प्रतिसत सम्भावित मृगौलाको जीवित दाताहरुमा रगत समुह नमिल्ने समस्या देखिएको ओल्याउदै डा.शाह भन्छिन–‘परिवारमा दाता उपलब्ध रहे पनि रगत समुह नमिलेर समस्यामा पर्ने गरेका थुप्रै केसहरु हामी कहा आइ रहेको थियो, अव उनिहरुले राहत पाउने छन ।’ यो उपचार अन्तर्गत प्रत्यारोपण गर्ने व्यक्तिको रगतवाट ‘एन्टिवडी’, हटाइन्छ । यस पछि संक्रमणबाट जोगाउने ‘एन्टिवडी’ अर्थात इन्ट्राभेनस इम्युनोग्लोविन शरिरमा सुइको माध्यमले हालिन्छ । यस पछि नयाँ मृगौलालाई एन्टिवडीबाट जोगाउन अन्य औषधिहरु समेत दिइन्छ । फरक रगत समुहको मृगौला स्विकार गर्न शरिरमा उपयुक्त वातावरण निर्माणको लागि भने खर्च करिव थप पाँच लाख रुपियाँ लाग्ने गरेको औल्याउदै डा.शाह भन्छिन्–‘सामान्य प्रत्यारोपणमा करिव तिन लाख खर्च हुन्छ भने यसमा आठ लाख जति लाग्छ ।’ शिक्षण अस्पतालले ९ वर्षमा चार सय २१ वटा मृगौला प्रत्यारोपण गरेको छ । अस्पतालले दुई वर्ष अघि वालवालिको मृगौला प्रत्यारोपण समेत सुरु गरेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending