Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

फास्ट ट्रयाक निर्माणको जिम्मा सेनालाई दिन प्रस्ताव

\"\"काठमाडौं, १८ चैत । भौतिक तथा यातयात पूर्वाधार मन्त्रालयले पाास्ट ट्रयाक निर्माण ब्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने प्रस्ताव गरेको छ । बिहीबार मन्त्रीस्तरीय निर्णयमार्फत सो प्रस्ताव गरिएको हो । बिहीबार नै रक्षा मन्त्रायल पठाइएको प्रस्तावमा आयोजनाको ब्यवस्थापनको जिम्मा सेनालाई दिने उल्लेख छ । अाजको नयाँ पत्रिकामा खबर छ– त्यस्तै, भौतिक तथा पूर्वाधार यातयात मन्त्री रमेश लेखकले मन्त्रालय र नेपाली सेना रहने गरी फास्ट ट्रयाक ब्यवस्थापन विशेष संयन्त्र गठनको निर्णय गरेका छन् । ‘मन्त्रालयको निर्णयबारे सेनाको राय मागिएको छ, सेनाले सकारात्मक जवाफ दिएमा थप प्रक्रिया अघि बढाइनेछ,’ मन्त्री लेखकका स्वकीय सचिव जनक भट्टले भने । अब सेनाले फास्ट ट्रयाक आयोजना ब्यवस्थापनको जिम्मा लिन नसक्ने जवाफ दिएको खण्डमा मात्र थप विकल्पबारे मन्त्रालयले सोच्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन् । फास्ट ट्रयाकमा सम्पूर्ण लगानी नेपाल सरकारले गर्ने निर्णय गरी बजेटमार्फत विनियोजन भइसकेको छ । यसअघि फास्ट ट्रयाकबारे राष्ट्रिय आयोजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठको संयोजकत्वको उच्चस्तरीय सुझाव समितिले पब्लिक एक्स्प्रेस वेका रुपमा फास्ट ट्रयाक बनाउन सुझाव दिएको थियो । त्यस्तै विशेष संयन्त्र गठन गरेर निर्माण प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिएको थियो । गत फागुन ९ मा समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको सुझावमा विशेष संयन्त्रले कम्पनी वा विकास समितिमार्फत निर्माण प्रक्रिया अघि बढाउनु पर्ने सुझावको प्रतिवेदनमा उल्लेख गरेको थियो । ‘त्यही सुझावअनुसार नै मन्त्रालयले प्रक्रिया अघि बढाएको हो,’ स्वकीय सचिव भट्टले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE