Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

कञ्चनपुर घटनाका दोषीमाथि कारवाही हुन्छ : मोदी

\"\"काठमाडौं, ५ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कञ्चनपुर घटनाको सुक्ष्म अध्ययन भैइरहेको भन्दै दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । घाटनाको छनबिनबाट आउने निष्कर्षका आधारमा दोषीमाथि कारवाही गर्न भारत सरकार तयार रहेको प्रधानमन्त्री मोदीले प्रस्ट पारेका हुन् । आजको राजधानी दैनिकमा खबर छ– प्रतिआतंकवाद सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग लोक कल्याण मार्ग स्थित सरकारी निवासमा भएको भेटमा भारतीय प्रधानमन्त्री मोदीले घाटनाको छनबिन गरी कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए । भेटमा गृहमन्त्री निधिले कञ्चनपुरको पुनर्वासस्थित आन्नदबजारमा भारतीय सीमा सुरक्षाबल (एसएसबी) को गोली प्रहारबाट नेपाली युवकको निधन भएको घटनाबारे गम्भीर ध्यानाकर्षण गराएको उनको प्रेस सल्लाहकार रामजी दाहालले बताए । निधिको ध्यानाकर्षण पछि मोदीले घटनाको सुक्ष्म अध्ययन भइरहेको भन्दै दोषीलाई कारवाही गर्न भारत सरकार रहेको प्रस्ट पारेका हुन् । ‘घटनाको छनबिन अघि बढिसकेको छ , त्यसबाट आउने निष्कर्षका आधारमा दोषीमाथि कारवाही गर्न भारत सरकार तयार छ, ’ गृहमन्त्री निधिसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कञ्चनपुर घटनाका विषयमा आफूले विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र सुरक्षा सल्लाहकार अजित डोबलसँग छलफल गरिसकेको भन्दै छिट्टै सत्यतथ्य प्राप्त हुने विश्वास ब्यक्त गरको छन् । भेटमा गृहमन्त्री निधिले आगामी ३१ बैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि भारतलाई ‘लजिस्टिक सपोर्ट’गर्न आग्रह गरेका छन । जवाफमा मोदीले निर्वाचनका लागि आवश्यक सबै सहयोग गर्न भारत सरकार तयार रहेको जानकारी दिएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending