Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सप्तरी घटनाको कारक ओली

\"\"काठमाडौं, २९ फागुन । आगामी वैशाख ३१ गतेका लागि सरकारले स्थानीय तहको निर्वाच्न घोषणा गरेपछि सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि त्यसलाई बिथोल्न मुख्य विपक्षी दल नेकपा एमाले उभिएको छ । सत्ताको स्वादबाट विमुख भएको आठ महिनामै निर्वाचन भाँडेर भएपनि सत्तामा पुग्ने प्रपञ्च एमालेले सुरु गरेको छ । उसको पछिल्लो गतिविधिहरुले नयाँ संकेत गरेको छ । देशान्तर साप्ताहिकमा खबर छ– मेची महाकाली अधियान नाम दिएर थालिएको निर्वाचन बिथोल्ने अभियानका कारण मधेसलाई थप अशान्त बनाउने काममात्रै भएन पाँच जना नेपालीले सहादत प्राप्त गर्नुप¥यो । कुनैबेला ‘रातो सूर्य’ नामक चलचित्रको सुटिङका लागि राष्ट्रिय झन्डा फहराउने देखि आमसभा गर्ने र स्क्रिप्टअनुसारको भाषण गर्ने गरेका एमाले अध्यक्ष ओलीको निर्देशनमा मधेस अशान्त पारिएको हो । संविधान निर्माणको बेलादेखि नै मधसी जनताको मागलाई बेवास्ता गर्नुपर्ने हलुका टिप्पणी गर्दै आएका ओलीले यथास्थितिमा निर्वाचन भए एमाले मधेसबाट पत्तासाफ हुने संकेत पाएपछि निर्वाचन रोक्न मधेसलाई नै रणभूमि बनाउने खतरनाक योजना बनाए । यही योजना सप्तरीमा कार्यान्वयन भयो र पाँच जना नेपाली नागरिकले ज्यान गुमाए । एमालेको सभाप्रति विरोध भएपनि मधेसी मोर्चाका कार्यकर्ताहरुले त्यसदिन कुनै अप्रिय कदम चालेका थिएनन् । सरकारले उपलब्ध गराएको सुरक्षा घेराभित्र उभिएर एमाले अध्यक्ष ओलीले आफू असुरक्षित भएको बताए । राज्यको सुरक्षा आफूले लिने र निशस्त्र मधेसी जनतामाथि गोली चलाउने ओली प्रपञ्च अन्ततः सफल भयो । सभा सकेर फर्कने क्रममा एमाले कार्यकर्ताहरुले मधेसी मोर्चा र मधेसी जनताविरुद्ध नाराबाजी गरेपछि मोर्चाका कार्यकर्ता पनि आत्रामक बने । सोही क्रममा विगतमा सत्तामा रहँदा निर्माण गरेको सुरक्षा सुत्रको प्रयोग गर्दै मोर्चाका कार्यकर्तामाथि गोली प्रहार भयो । नागरिकको ज्यानै लिने गरी सप्तरीमा वितण्डा मच्चाएपछि एमालेले प्रदेश नम्बर २ मा अभियान स्थगन गरेको छ । जसलाई एमाले वृत्तमा ‘प्लान सफल भएको...’ रुपमा धेरै नेताले बुझेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending