Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

गोली चल्दा कहाँ थिए मोर्चा नेतृत्वकर्ता ?

\"\"काठमाडौं, २५ फागुन । गोली लागेर तीन जनाको ज्यान जाँदा कहाँ थिए एमालेको कार्यक्रम बिथोल्ने अभियानकर्ता ? सप्तरी मोर्चामा आबद्ध सघीय समाजवादी फोरमका केन्दी्रय सदस्य शैलेन्द्र साहले नागरिकको यो प्रश्नको जबाफ दिँदै भने, ‘मेरो नेतृत्वको टोलीलाई कार्यक्रमस्थलको केही टाढा पूर्वदक्षिणमै सुरक्षाकर्मीले रोकेपछि अघि बढ्न सकिएन् । गोली चल्न थालेपछि भागाभाग भयो । पछि थाहा पाएँ निर्दोष सुरक्षाकर्मीको गोलीको सिकार भए ।’ आजको नागरिक दैनिकमा खबर छ– मोर्चाका सप्तरी संयोजक दिनेश यादवका अनुसार उनले अगुवाइ गरेको कार्यकर्ता टोली र एमाले कार्यक्रमस्थल सुरक्षार्थ अग्रपंतिमा रहेका सशस्त्र प्रहरीबीच धकेलाधकेल क्रममा अश्रुग्यास प्रहार भएपछि भीड तितरबितर भएको थियो । ‘प्रहरीले गोली चलाउन सुरु गरेपछि हामी ज्यान जोगाउँदै पूर्वदक्षिणतर्फ भाग्यौं,’ उनले भने, ‘केहि बेरपछि थाहा भयो बस्तीमा छिरेर सुरक्षाकर्मीको टोलीले चलाएको गोलीबाट निर्दोषले ज्यान गुमाएको ।’ आन्दोलनकारी भन्दा पनि गैरआन्दोलनकारी धेरैलाई प्रहरीको गोली लागेको स्थानीय बताउँछन् । स्थानीय यो घटनालाई सुरक्षाकर्मीको सनकको परिणामको रुपमा चित्रण गर्छन् । सोमबारको घटनापछि मलेठमा शोकसँगै आक्रोश थपिएको छ । स्थानीय प्रश्न छ, ‘उत्पात हाम्रो घर पसेको हो कि हामी उत्पातको घर पसेका हौं ? जसको अपूरणीय सजाय पायौं ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending