Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

चुनाबका लागि बिदेशबाट माओवादी केन्द्रका हजारौं कार्यकर्ता नेपाल फर्कदै

युएइ, १८ फागुन । सरकारले बैसाख ३१ गते घोषणा गरेको स्थानिय चुनाबका लागी माओबादी केन्द्र्का समर्थकहरु प्रदेशबाट ठूलो सङ्ख्यामा घर फर्कने भएका छन । २ लाख भन्दा बढी माओबादी केन्द्र समर्थकहरु छिट्टै चुनाबकै लागि फर्कन लागेको र कयौ फर्किसकेको बिदेश स्थित माओबादी निकट भातृ सङगठनहरुले जनाएका छन । चुनाबको प्रचार(प्रसार भन्दा पनि माओबादी केन्द्रको अधिक बिजय सुनिश्चित भएको हुदाँ उत्सब मनाउन मात्र जान लागेको फर्कदै गरेका केही समर्थकहरुले दावी गरेका छन् । विशेषगरी आफ्नो गाउँ ठाउमा भ्रममा परिरहेका आफ्ना आफन्तहरुलाइ झुटो आस्वासनबाट मुक्त गराउन , नक्कली राष्ट्रबादीहरुले ओडाएको घुम्टो निकाल्न र पार्टीको एजेन्डा तथा कामकारबाही बारे सबैलाई प्रष्ट पार्न आफुहरु जान बाध्य भएको बताएका छन । यसैगरी चुनाव मा नेपाल जानेमा सबैभन्दा बढी खाडी बाट रहेका छन जसमा साउदी ,कतार ,युएइ ,मलेसिया ,बहराइन ,ओमान र कुबेत बाट मात्रै मात्र दैनिक १०० जना भन्दा बढी कार्यकर्ता हरु नेपाल गैरहेको र कयौँ जाने क्रममा रहेको जानकारी पार्टी को बिदेश बिभाग संगठन जन प्रगतिशिल मन्चका केन्द्रीय प्रतिनिधिले जानकारी दिए । कुबेतमा माओबादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको उपस्थितिमा भब्य कार्यक्रम समेत सम्पन्न भएको कुबेतबाट मन्चका प्रतिनिधिले बताएका छन् । जनप्रगतिशिल मन्च कुबेतका अध्यक्ष समेत रहेका दावा छिरिङ्गले उक्त कार्यक्रममा ठूलो उत्साहका साथ सयौको सङ्ख्यामा एमाले ,काङ्ग्रेस परित्याग गरि माओबादी केन्द्रमा प्रबेश गरेको बताउदै स्थानिय चुनाबलाइ मध्यनजर गरि कयौ समर्थकहरु घर फर्कन समेत लागेको जानकारी दिए । त्यसै गरि ओमनबाट पनि चुनाबकै लागि दैनिक स्वदेश फर्कने क्रम जारी रहेको ओमान स्थित जन प्रगतिशील मन्चका अध्यक्ष पदम प्रसाद अर्यालले बताएका छन । यस्तै बहराइनबाट समेत चुनाबकै लागी माओबादी केन्द्रलाइ सयोग गर्ने उदेश्यले अन्य देशको जस्तै ठूलो सङ्ख्यामा माओबादी केन्द्र समर्थकहरु फर्किरहेको र फर्कने क्रममा रहेको त्याहाबाट नारायण रापाल बिश्वकर्माले जानकारी दिए । जनप्रगतीशिल मन्च बहराइनका अध्यक्ष समेत रहेका बिस्वकर्माले प्रदेशिहरुको उत्साह माओबादी केन्द्रप्रती उच्च रहेको बताउदै भन्छन – प्रदेशिहरुको समेत माओबादी केन्द्रप्रती रहेको यस्तो उत्साहले हरेक ठाउबाट माओबादी केन्द्रकै बर्चस्व हुने देखिन्छ । सबै भन्दा बढी नेपाली रहेको देश मलेसियाबाट समेत कयौ माओबादी समर्थकहरुले चुनाबकै लागी भन्दै जागीरबाटै राजिनामा दिएको त्याहाबाट दिप लिम्बूले बताएका छन । जनप्रगतीशिल मन्च मलेसियाका माहासचिब समेत रहेका लिम्बुले फर्कदै र जाने क्रममा रहेका कयौ माओबादी समर्थकहरुको उत्साहले स्थानिय चुनाबमा माओबादी केन्द्रलाइ नै निर्णायक बनाउने बिश्वास समेत ब्यक्त गरे । युएइबाट चुनाबकै लागी स्वदेश छिट्टै स्वदेश फर्किन लागेको बताउने गोरखाका राजु रोक्का भन्छन – म छिट्टै घर फर्कने तयारी गरिरहेको छु ,नक्कली राष्ट्र्बादीहरुले फैलाएको प्रचारात्मक झुटलाइ पर्दाफास गरी सत्यताको अबगत गराउनु पर्ने मैले आवश्यक ठानेको छु । जनताको अमुल्य मतको सकेसम्म सही ठाउमा सदुपयोग गराउने मेरो मिसन हो ।ू यता स्वदेशमा पनि माओबादी केन्द्रप्रति जनताको उत्साह उच्च रहेको माओबादी केन्द्रका विभिन्न जिल्ला भ्रमणमा रहेका नेताहरुले बताएका छन । आफ्नो गृह जिल्ला रामेछापका जनतासँगको भेट्घाटमा रहेका एक जना नेता सेबक कार्की भन्छन – बास्तबमै जनताको ठुलो उत्साह छ ,नक्कली राष्ट्रबादीहरुले दिएको झुटो आस्वासनबारे जन्ता सचेत भैसकेका रहेछन अनि माओबादी केन्द्रको कामबारे जनताहरु निक्कै सन्तुष्ट रहेको मैले पाएको छु । बिपक्षी पाटी नेकपा एमाले र काङ्ग्रेसका केही नेताहरुले समेत नाम नखुलाउने सर्तमा चुनाव प्रचारप्रति नै आसङ्का गर्दै भनेका छन – यदी चुनाब भएमा माओबादी केन्द्रले फड्को मार्ने देखिन्छ ,पछिल्लो समय माओबादीले बोल्ने भन्दा गर्नपट्टी लागेको हुनाले जनताको विश्वास जित्न सकेको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE