Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

‘पेनड्राइभ’ले खोल्यो कांग्रेसको पोल

\"\"काठमाडौं, १० फागुन । विश्वविद्यालयका पदाधिकारीहरु कुनै पनि बैचारिक संगठनको सदस्य बन्न नपाउने कानुनी व्यवस्था छ । तरयो कानुनी व्यवस्था विपरीत विभिन्न विश्वविद्यालयका पदाधिकारीहरु नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघको आगामी फागुन २० देखि २१ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा प्रतिनिधि नै बनेको खुलासा भएको छ । दृष्टि साप्ताहिकमा खबर छ– साधारण सदस्य बन्न कानुनले बन्देज लगाएको अवस्थामा प्रतिनिधि नै बनेर कानुनको उल्लंघन गर्ने छुट पाउनेमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी भूषण श्रेष्ठ, पोखरा विश्वविद्यालयका राजिष्ट्रार गोविन्द शर्मा, त्रिवि सेवा आयोगका सदस्य केदारनाथ घिमिरे, मानविकी संकायका डिन चिन्तामणि पोखरेल, त्रिवि परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक केशवराज बास्तोला, त्रिवि कानुन संकायका डिन ताराप्रसाद सापकोटा, त्रिवि योजना महाशाखा प्रमुख ऋदिशकुमार पोखरेल, त्रिवि उच्च शिक्षा परियोजनाका निर्देशक रामचन्द्र पोखरेल, त्रिवि अनुगमन समितिका निर्देशक डा. अरुण कुमार शर्मा, पशु विज्ञान अध्ययन संस्थानका डिन नरेन्द्रकुमार चौधरी छन् । माघ अन्तिम साता भरतपुर चितवनको गार्डेन रिसोर्टमा फेला परेको पेनड्राइभमा रहेको तथ्यांक अनुसार प्रचलित कानुन विपरीत आ–आफ्नो कार्यालयका प्रप्रासंघ एकाइको एक सदस्यीय समितिको अध्यक्ष भएर प्रतिनिध हुनेहरुमा पोखरा विश्वविद्यालय योजना महाशाखाका निर्देशक हरिबहादुर खड्का, पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक पूर्णचन्द्र शर्मा, पोखरा विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका निर्देशक राजेश ठकुराठी, पोखरा विश्वविद्यालय डिन, इन्द्रप्रसाद तिवारी, सुदूर पश्चिम विश्वविद्यालयका परीक्षा निर्देशक भाष्करदत्त जोशी लगायत छन् । प्रचलित कानुन विपरीत आ आफ्नो कार्यालयका प्रप्रासंघ एकाइको एक सदस्यीय समितिको अध्यक्ष भएर प्रतिनिधि भएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: