Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

प्रेस सेन्टर दक्षिण कोरियाको अध्यक्षमा भोज राणा

[caption id=\"attachment_117507\" align=\"alignleft\" width=\"398\"]\"\" भोज राना[/caption] कोरिया, ३ फागुन । नेकपा माओबादी केन्द्र समर्थित पत्रकार हरुको छाता संगठन प्रेस सेन्टर दक्षिण कृयाको पहिलो सम्मेलन बाट भोज रानाको नेतृत्वमा १२ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन भएको छ। राजधानी सउलको डिआर ईन्टनेशनल हलमा भएको सम्मेलन बाट कोरियामा पहिलो पटक प्रेस सेन्टरको सुरुवात भएको हो। समाजमा रहेका महिला, जनजाती, दलित,अल्पसंख्यक, मुस्लिम, आदिबासी उत्पीडित तथा श्रमजीवी हरुको आवाजलाई बुलन्द गर्दै स्वतन्त्र र जनपक्षीय पत्रकारितामा आफुलाई जोड्ने क्रममा प्रेस सेन्टर दक्षिण कोरिया आईपुगेको छ। भोज रानाको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिती सर्वसम्मत निर्माण गर्दै प्रथम सम्मेलन समापन भएको हो। उपाध्यक्षमा पुरुषोत्तम गौतम तथा सचिबमा कृष्ण भट्टराई सहितको १२ सदस्यीय समिती चयन भएको हो। नेपाली जनप्रतिशिल मञ्च दक्षिण कोरियाका अध्यक्ष खगेन्द्र बुढामगर, बरिस्ठ उपाध्यक्ष ईश्वर कुमार कठायत, माहासचिब गोबिन्द गौतम लगायत मञ्चका संरक्षक सल्लाहकार ज्युहरु, शुभचिन्तक तथा अन्य संघ सस्थाका ब्यक्तित्वहरुको बिचमा प्रेस सेन्टर दक्षिण कोरियाको पहिलो सम्मेलन समापन भएको हो। नेकपा माओबादी केन्द्र समर्थित पत्रकार हरुको छाता संगठन प्रेस सेन्टरले दक्षिण कोरियामा आईपर्ने सामाजिक समस्या सँग समेत हातेमालो गर्दै याहाँका बहुसंख्यक मजदुर हरुको पक्षमा कलम चलाउने प्रतिबद्धता नव निर्वाचित अध्यक्ष भोज रानाले बताए । कार्यक्रममा चाँडै नै कोरियामा प्रेस सेन्टरले आफ्नो छुट्टै मिडिया समेत सँचालन गर्ने बताईएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending