Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

महेन्द्र मोरङ क्याम्पसमा न्यौपाने र यादवको टिम घोषणा

\"\"विराटनगर, २५ माघ । पुर्वाञ्चलको महत्त्वपूर्ण शैक्षिक केन्द्र महेन्द्र मोरङ आदर्श वहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)ले स्ववियु अध्यक्ष र सचिवको उम्मेदवारमा क्रमशः जिसस न्यौपाने र अभिमन्यु यादवलाई अघि सारेको छ। अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले महेन्द्र मोरङमा मधेस र पहाडको एकताको सन्देश सहित न्यौपाने र यादवको सशक्त टिम घोषणा गरिएको जानकारी दिए। अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य समेत रहेका न्यौपाने विराटनगर उपमहानगरपालिका वडा नं.५ कञ्चनवारी का स्थायी वासिन्दा हुन्। एम.वि.एस.प्रथम वर्षका नियमित विद्यार्थी न्यौपानेले आफ्नो सांगठनिक आधार राम्रो रहेकाले जीत सुनिश्चित भएको दावी गरे। अध्यक्षको उम्मेदवार वनेपछि न्यौपानेले महेन्द्र मोरङलाई एक नं. प्रदेशको प्रादेशिक विश्वविद्यालय वनाउने अभियानमा लाग्ने वताए । त्यसैगरी सचिवका उम्मेदवार यादव वि.एससी माइक्रोवाइलोजीका नियमित विद्यार्थी हुन्। सोही क्याम्पसका क्याम्पस समितिका अध्यक्ष समेत रहेका यादवको स्थायी घर सिरहा हो।महेन्द्र मोरङमा मधेसी विद्यार्थीको उल्लेख्य उपस्थिति छ। निर्वाचनको कमान्ड सम्हालेका अखिल (क्रान्तिकारी)का उपाध्यक्ष एवं प्रदेश इन्चार्ज चिरञ्जीवी लामिछानेले आफुहरुको विजय सुनिश्चित भएको वताए । यसअघिको स्ववियु निर्वाचनमा महेन्द्र मोरङमा अखिल (क्रान्तिकारी) जयराम सुन्दासले स्ववियु सभापति जितेका थिए।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: