Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

राष्ट्रबादको आवरणमा एमालले खतरनाक र घिनलाग्दो राजनीति गर्यो :निधि

\"\"काठमाडौं, १६ माघ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले हिमाल तराइ पहाड बीच दुरी बढाउने खतरनाक र घिनलाग्दो राजनीति गरेको आरोप लगाएका छन् । पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको सहिद स्मारक आवासीय माविको रजत जयन्ती समारोहको समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै निधिले एमालेले राष्ट्रवादको आवरणमा देशलाइ अस्थिरताको खाडलतिर घकेलेको बताएका हुन । निधिले एमालेले एउटा भूगोलका जनतामाथि अविश्वास फैलाएर हिमाल, पहाड र तराईबीच दूरी बढाउने खतरनाक र घिनलाग्दो राजनीति गरेको आरोप लगाए । ’प्रतिपक्षी एमालेले देशमा एउटा भू–भागका जनतामाथि अविश्वास सिर्जना गरेर हिमाल, पहाड र तराईबीच दूरी फैलाउन खोजेको छ,’ उनले भने, ’यो निकै खतरनाक र घिनलाग्दो राजनीति हो ।’ उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले तीनवटै निर्वाचन संविधान संशोधनपछि मात्र हुने बताए । उनले संविधान संशोधन र चुनाव छिट्टै हुने भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए। ‘संविधान संशोधन गरेर चुनाव गराउने सरकारको प्रमुख एजेण्डा छ, यसका लागि तपाईंहरु तयारी अवस्थामा रहनुहोला,’ मन्त्री निधिले भने, ’चुनावको मिति जुनसुकै बेला पनि घोषणा हुनसक्छ।’ निधिले एमालेप्रति लक्षित गर्दै आफ्नो पालामा केही काम गर्न नसकेको एमाले काँग्रेस–माओवादी सरकारले गरेको कामबाट डराएर जनतामा भ्रम छर्न लागिपरेको टिप्पणी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending