Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

डीआईजीले अंग्रेजी नजानेपछि...

\"\"काठमाडौं, ११ माघ । नेपाल प्रहरीले इन्टरपोलको २३ औं क्षेत्रीय सम्मेलन सफलताका साथ सम्पन्न गरेर देशको छवि माथि उठाएको छ । सम्मेलनमा आएका तीन देशका प्रहरी प्रमुख तथा अन्य ३० देशका एक सय ३३ प्रतिनिधिहरुले भव्यताकाा साथ सम्मेलन सम्पन्न गरेकोमा नेपालको प्रशंसा गरेका छन् । दृष्टि साप्ताहिकमा खबर छ– त्यो भन्दा महत्वपूर्ण कुरा यो सम्मेलनमा दक्षिण एसियालाई सुरक्षित बनाउन महत्वपूर्ण निर्णयहरु गरेको छ । नेपाल प्रहरीले पनि आफ्नो केही महत्वपूर्ण एजेण्डाहरु प्रस्तुत गरेर आफूलाई अब्बल प्रमाणित गरेको छ । तर सम्मेलनमा नेपाल लागूऔषध तस्करीको ट्रान्जिट बन्दै गाएको विषयमा भने कसैले चासो व्यक्ति गरेनन् । त्यस सम्बन्धी विषयवस्तु उठाउनुपर्ने निकाय नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो हो । ब्यूरोबाट तीन दिने सम्मेलनमा यो समस्याबारे कसैले पनि कुरा किन उठाएनन् भन्ने प्रश्न बुद्धिजीवीहरुले उठाएका छन्। नेपाल प्रहरीको लागू औषध ब्यूरोबाट खासमा कार्यपत्र नै प्रस्तुत हुनुपर्ने थियो । किनकि दक्षिण अमेरिकी देशमा उत्पादन हुने कोकिन नेपाल हुँदै विश्वका अन्य देशमा जाने गरेको छ । तर, ब्यूरोका प्रमुख रहेका डिआईजी जयबहादुर चन्दले यस विषयमा चासो दिएनन् । अंग्रजी भाषामा राम्रो नभएका कारण उनले यसमा चासोनदिएका हुन् । बैठकमा अन्य देशले लागूऔषध तस्करीको विषयमा कुरा उठाउँदा पनि नेपालका प्रहरी अधिकारीहरुले त्यस विषयमा आफ्नो समस्या र राय राखेनन् । नेपाल पीडित हुँदै आएको अन्तराष्ट्रिय अपराधको एउटा महत्वपूर्ण विष्मा नेपालले आफ्ना कुराहरु राख्नबाट चुकेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: