Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

बाबुरामसँग युवा किन रुष्ट ?

\"\"काठमाडौं, १० माघ । माओवादी पार्टी व्यक्तिवादलगायत मनपरीतन्त्रबाट ग्रस्त भएको भन्दै नयाँ शक्ति पार्टी गठन गरेका बाबुराम भट्टराईको शैलीले पुरानो पार्टीलाई नै माथ खुवाउन लागेको भन्दै पार्टीमा चिन्ता बढ्न थालेको छ । साँघु साप्ताहिकमा खबर छ– भट्टराईले पार्टीका विभिन्न जनवर्गीय संगठन आफ्नो स्वार्थ अनुरुप हिँडाउन खोजेपछि यस्तो चिन्ता नयाँ शक्तिका नेता÷कार्यकर्तामा बढ्न पुगेको हो । भट्टराईले पछिल्लो समय पार्टीको युवा भातृ संगठन राष्ट्रिय युवा अभियानको महाधिवेशन स्थगितको निर्णय गरिदिएपछि युवाहरु त बाबुरामसँग आगो बन्न पुगेको खबर छ । भट्टराईले २०७३ माघ २१ गतेका लागि तय भएर सम्पूर्ण तयारी पूरा भइसकेको राष्ट्रिय युवा अभियानको महाधिवेशन अन्तिम समयमा आएर पार्टीमा निर्ण गराएर स्थिगित गराएका हुन् । स्वतन्त्र प्रतिस्पर्धामा जोड दिँदै आइरहेका बाबुरामले युवा अभियानको महाधिवेशन रोक्नकै लागि २०७३ चैतसम्म कुनैपनि भातृ संगठनको महाधिवेशन गर्न नपाइने निर्णय पार्टी केन्द्रीय समितिबाट गरेका छन् । बाबुरामले यस्तो निर्णय पार्टीबाट गराएसँगै नयाँ शक्ति आवद्ध युवाहरुले युवा संगठनको नेतृत्व लिन धेरै युवाहरु तम्सिएकाले उनले यस्तो निर्णय लिएको बताएका छन् । नयाँ शक्ति स्रोतका अनुसार, पार्टीको युवा संगठन हाँक्ने भन्दै आधा दर्जन नेता अघि सरेका थिए । ‘पार्टीमा उच्च प्रतिस्पर्धा गराएर नेतृत्व छनौट गर्ने मत राख्दै आएक बाबुराम युवा संगठनमा कडा प्रतिस्पर्धा हुने देखिएपछि महाधिवेशन रोक्ने निर्णयमा पुगेका हुन्,’ नयाँ शक्ति स्रोतले भन्यो, ‘पार्टीको यो निर्णयले प्रतिस्पर्धामा विश्वास राख्ने नेता तथा कार्यकर्तामा आघात परेको छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: