Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

मन्त्रीका पीएले घुस मागेपछि...

\"\"काठमाडौं, ३ माघ । भूमिसुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गका मालपोत र नापी कार्यालयहरुमा पीए आतंकका कारण कर्मचारीहरु पीडित हुन थालेका छन् । साँघु साप्ताहिकमा खबर छ– भूमिसुधार मन्त्री विक्रम पाण्डेका स्वकीय सचिव प्रेम बलायरले कर्मचारीहरुसँग महाधिवेशनका लागिसहयोग चाहियो भन्दै घुस माग्न थालेका छन् । उनले काठमाडौं उपत्यकाका मालपोत र नापी कार्यालयका कर्मचारीदेखि उपत्यका बाहिरका सहरी क्षेत्रका कार्यलय प्रमुखसँग पनि रकम माग गर्दै हैसान पार्न थालेका छन् । भूमिसुधारका कर्मचारकिो सूची पीए बलायरलाई उपलब्ध गराउने काम भ्रष्टाचारको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका निलम्बित सर्भेक्षक कमलबहादुर खत्रीले गर्दै आएका छन् । सर्भेक्षक खत्री र पीए बलायरको घर एकै ठाउँ हो । महाधिवेशनको नाममा मन्त्रीका पीए बलायरले पैसा माग्ने र नदिए काजमा मन्त्रालय तान्ने धम्की दिने गरेको गुनासो काठमाडौंको एक मालपोत कार्यालयका अधिकृतले गरे । बलायरले घुस माग्नेमात्र होइन, मालपोत र नापी कार्यालयमा करारमा कर्मचारी राख्न पनि चर्को दबाब दिने गरेका छन् । यसैबीच, पीए बलायरले चावहिल नापी कार्यालयको साढे तीन महिनादेखि रिक्त प्रमुख पदमा चितवनका नापी कार्यालय प्रमुख मणि रेग्मीलाई ल्याउन लागेका छन्। बलायरले रेग्मीसँग अग्रिम घुस लिएर चावहिलको प्रमुखमा ल्याउन लागेको स्रोतले बतायो।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: