Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नेपालमा रहेका पूराना भारु साटिनेछ : राजदूत

\"\"काठमडौं, १ माघ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालमा रहेका पुराना पाँच सय र हजारका भारतीय नोट साट्ने विषयमा दुई देशबीचमा कुराकानी भइरहेको र समाधान निस्कने बताएका छन् । आजको कान्तिपुरमा खबर छ– नयाँ दिल्लीस्थित फरेन करेसपोन्डेन्ट क्लबले नेपाल र भारतको सम्बन्धको विषयमा आयोजना गरेको एक कार्यक्रममा उपाध्ययाले नेपालमा रहेका पुराना भारु नोट साटिने विषयमा भारतले आफूहरुलाई विश्वस्त गराएको बताए । यही विषयमा वार्ता गर्न भारत आएको सरकारी टोली बिहीबार भारतीय पक्षसँग वार्ता गरी नोट साट्ने विषयमा आफूले तयार बनाएको मोडालिटीको बारेमा जानकारी गराएको छ । ‘नोट साट्ने विषयमा दुई देशका बीचमा विभिन्न तहमा वार्ता भइरहेको छ । विशेषतस् डिसेम्बर ३० पछि पुराना नोटहरु नसाटिने हो कि भन्ने चिन्ताका साथ मलाई फोन आइरहेको छ । म पूर्णरुपमा विश्वस्त छु कि यो समस्या समाधान हुने छ,’ उपाध्यायले भने । भारतमा पुराना नोटहरु साट्ने समयसीमा डिसेम्वर ३० मा सकिएको छ । उनले भारतमा काम गर्ने नेपालीहरुले घर फर्कंदा ठूलो मात्रामा भारतीय रुपैयाँहरु आफूसँगै लाने गरेको बताए । फरक प्रसंगमा राजदूत उपाध्यायले नेपाल र भारत बीचमा विशेष सम्बन्ध रहेको र त्यो अरु कसैसँग तुलना गर्न आवश्यक रहेको समेत बताए । उनले नेपाल र भारतको बीचमा रहेका सन्धि तथा सम्झौताहरुको पुनरावलोकन गर्न आवश्यक रहेको र त्यसका लागि दुवै देशका प्रतिनिधि सम्मिलित प्रबुद्ध समूहले काम गरिरहेको बताए । उपाध्यायले नेपाल र भारत सम्बन्धमा विविध आयामहरुको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: