Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

सकियो नेकपा माओवादी नवलपरासीको ५ औं जिल्ला सम्मेलन, क्रान्तिको क्षेप्यात्र प्रक्षेपण हुने उदघोष

\"\" शिव डुम्रे नवलपरासी, २७ पुस । विप्लव नेतृत्वको नेकपा (माओवादी) नवलपरासीको ५ औं जिल्ला सम्मेलनले पदम के.सी. जुझारुको नेतृत्वमा २५ सदस्यीय नयाँ जिल्ला समिति चयन गर्दै आज सम्पन्न भएको छ ।
पौष २६ गतेदेखी चलेको सम्मेलनले पार्टीको नयाँ निती तथा नेतृत्वमा निर्माण गरेको हो । झण्डै १५० प्रतिनिधीहरुको बीचमा सम्पन्न सम्मेलनले पार्टीको आगामी रणनीति र कार्यदिशाका बारेमा समेत छलफल भएको बताईएको छ ।
नवलपरासी जिल्ला सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथी नेकपा (माओवादी)का स्थायी कमिटि सदस्य तथा केन्द्रिय जनपरिषद् प्रमुख समेत रहेका सन्तोष बुढा मगरले पार्टीले महाधिवेशनलाई पार्टी र संगठन निर्माणको अस्त्रको रुपमा हेर्नुपर्ने बताए ।
उद्घाटन मन्तव्य दिदैं उनले भने, ‘पार्टीले फाल्गुण १ गते काठमाडौंमा आठौं महाधिवशेनको उद्घाटन गरेर सहरमा पनि क्रान्तिको उद्घोष गर्छ, लगत्तै बन्द सत्र रोल्पाको थवाङमा गरेर गाउँसम्म फर्कन्छ, गाउँ र सहरलाई एकैचोटी जोड्छ ।’
आगामी महाधिवेशन ऐतिहासिक हुने भन्दै उनले महाधिवेशन एउटा क्षेप्यात्र भएको जिकिर गरे उनले भने, महाधिवशेनबाट हामीले एउटा क्षेप्यात्रको प्रक्षेपण गर्दैछौं यसबाट प्रतिक्रियावादीहरुको मुटुमा भुकम्प जानेछ, सत्ता ढल्मलाउने, प्रतिक्रान्तिको दुस्साहस गर्नेहरुको सातो जानेछ ।’ सबैलाई पार्टी निर्माणमा जोड दिदैं संगठन सुदृढकिरण र चुस्त बनाउन समेत आग्रह गर्दै बुढाले आगामी महाधिवेशनले नेपाली कम्युनिष्ट आन्दोलनमा उर्जा थप्ने बताए ।
 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending