Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

एमएनयुको संयोजकमा किराती

-अमर अछामी कोरिया, २६ मंसिर । ‘आप्रवासी नेपाली एकता, शान्ति र समुन्नत नेपाल निर्माणको लागि–एमएनयु’ भन्ने मुल नाराका साथ माइग्रेन्ट नेपाली युनियन केन्द्रीय समितिको प्रथम भेला सम्पन्न भएको छ । दक्षिण कोरियाको राजधानी सौलमा सम्पन्न उक्त भेलाले मिलनकान्छा किरातीको संयोजकत्वमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । किरातीको संयोजकत्वमा नयाँ समिति गठन भएसँगै बसेको समितिको पहिलो वैठकले विभिन्न विभागको कार्य विभाजनसमेत गरेको छ । भेलाले समितिको सहसंयोजकमा देव क्षेत्री अमेरिका संयोजक, दीपक पाठक र सचिवमा मानबहादुर विष्टलाई चयन गरेको छ । त्यसैगरी भेलाले समितिको सदस्यहरुमा टीका लिम्बु, सरदीप श्रेष्ठ, अमर अछामी, लोकेन्द्र बहादुर रोकाय, शिव मरहट्ठा, रोज लामा, राज राई, सीपी ओली, राज दोङ, भीम रोकाय, दील राई, प्रवेश रायमाझी, छिरिङ लामा, भीमप्रसाद काफ्ले, भोजराज चौधरी,लोकराज न्यौपाने, हेमन्त पुन, नुहाङ राई, लोकेन्द्र गरुङ, राजन जि.सी., मुकुन्दकृष्ण थापा, अमृत गिरी, कृष्ण लिम्बु हङकङ संयोजक, अमर लिम्बु, चन्द्र शेर्मा, रमेश दाहाल, रेशम लामा जापान संयोजक चयन गरेको छ । माइग्रेन्ट नेपाली युनियनका केन्द्रीय संयोजक मिलनकान्छा किरातीको सभापतिमा भएको कार्यक्रममा एनसीसी पूर्व अध्यक्ष तथा एमएनयु सल्लाहकार लोचन चाम्लिङ, उद्योगी, समाजसेवी ध्यान बहादुर राई, एनआरएन उपाध्याक्ष लक्ष्मी गुरुङ, आदिवासी जनजाति महासङ्घ अध्यक्ष चित्र मोक्तान, किरात राई यायोक्खा अध्यक्ष बालकृष्ण वान्तावा, पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष काजी नेपाल, नेपाल पत्रकार महासङ्घ कोरियाका पूर्व अध्यक्ष अशोक मैनाली, सङ्घीय समाज कोरियाका अध्यक्ष महेन्द्र राई, नेपाल पत्रकार महासङ्घ कोरियाका वर्तमान वरिष्ठ उपाध्यक्ष रञ्जन कुँवर, खोटाङ सेवा समाजका अध्यक्ष अमृत राई, सञ्चारकर्मी पत्रकारहरु, ठकुरी समाजका अध्यक्ष, तामाङ सङ्घका अध्यक्ष, मगर सङ्घका अध्यक्षलगायत थुप्रै सामाजिक सङ्घ संस्थाका अध्यक्ष प्रतिनिधिहरु उपस्थित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies