Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

ठूलो पर्दामा ‘बोल्ड’ अभिनेत्री थिइन् जयललिता

\"_jaya-lalita\"जयललिताको नामको कुनै परिचयको आवश्यकता पर्दैन । राजनीति वा सिनेमा, उनले आफ्नो अलग अलग पहिचान बनाइन् । मई १९६० मा मयलापुरको एक सभामा जयाले आफ्नो पहिलो नृत्य प्रस्तुत गरेकी थिइन् । की छन् । सभामा फिल्म स्टार शिवाजी गनेशन मुख्य अतिथि थिए । उनले भनेका थिए, फिल्ममा जय ललिगता एक ठूला फिल्म स्टार बन्ने बताए । जयललिताको राजनीतिक जीवनमा धेरै नै उतार चढाव आयो । उनको फिल्मी यात्रा पनि उत्तिकै रमाइलो रह्यो । जयललिताले अंग्रेजी, हिन्दी, कन्नड, तमिल, तेलगु तथा मलयाली फिल्ममा काम गरिन् । शास्तीय संगीतमा प्रशिक्षित तथा एक निपूर्ण नृत्यांगना जयललिता अभिनयमा पनि एक थिइन्, जो उनको समयमा सबैभन्दा अगाडि थिइन् । सबैको केन्द्रबिन्दुमा थिइन् । सन् १९४८ २४ फेब्रुअरीमा जन्मिएकी जयललिताले मात्र १३ वर्षको हुँदा नै फिल्म क्षेत्रमा नाता जोडेकी थिइन् । एक बालककारको रुपमा उनले कन्नड फिल्म ‘श्री शायता महाथमें’ मा काम गरेकी थिइन् । उक्त फिल्ममा किशोर कुमार र साधना थिइन् । सन् १९६४ मा ‘चिन्नडा गोम्बे’ उनको पहिलो कन्नड फिल्म थियो । त्यही वर्ष उनी पहिलो तेलगू फिल्म ‘मनुशुलु मामाथालू’ मा पनि देखिइन् । सन् १९६५ को ‘बेन्निरा आडाई’ उनको पहिलो तमिल फिल्म थियो, जुन हिट बन्न पुग्यो । तमिल सिनेमाको रानी भनिने जयललिता एक गन्यमान्य अभिनेत्री थिइन् । उनी ठूलो पर्दाको फिल्ममा बोल्ड सिन समेत दिइन् । उनको पहिले नै केही फिल्ममध्येको एक फिल्मले ‘ए’ सर्टिफिकट पाएको थियो । जयललिता यसअघि केही अभिनेत्रीको साथमा थिइन्, यसमा ठूलो पर्दाको फिल्ममा स्कर्ट लगाइन्, स्लीवलेस ब्लाउज लगाएर नुहाउँदै गरेको दृष्य दिइन् । उनी जब सुटिङ गर्न जान्थिन्, स्टुडियोमा नै किताब बोकेर जान्थिन् । उनलाई अंग्रेजी उपन्यास पढ्ने एकदमै शोक थियो । जब उनले मरुधुल गोपालन रामचन्द्र अर्थात ‘एमजीआर’का साथ काम गर्न शुरु गरिन्, उनको छबि बदलियो । उनीहरु दुबैजना १९६५मा आएर फिलम ‘आइरथिल ओरुवन’मा एकसाथ देखापरे । दुबै जनाले एकैसाथ २५ भन्दा बढी फिल्मा कम गरे । तिनै एमजीआरले जयललिताको परिचय राजनीतिसँग गराए । उनी स्वयं तमिलाडुके मुख्यमन्त्री बने । सन् १९६८ को फिल्म ‘इज्जत’ा जयललिता मुख्य अभिनेता धर्मेन्द्र तथा साधनाको साथ एक पटक फेरि हिन्दी फिल्ममा देखापरिन् । सन् १९७२ मा उनले शिवाजी गनेशनको साथमा फिल्म ‘पट्टिकडा पट्टानामा’मा काम गरिन् । उक्त फिल्मले नेशनल अवार्ड जित्यो भने जयललितालाई फिल्मफेयरको सर्बश्रेष्ठ तमिल अभिनेत्रीको पुरस्कार मिल्यो । सन् १९७३ को ‘सूर्यगन्धी’ फिल्मका लागि पनि जयजलिताले फिल्मफेयरको सर्वश्रेष्ठ तमिल अभिनेत्रीेको पुरस्कार जितिन् । उनले १ सय २५ भन्दा बढी फिल्ममा काम गरिन्, जसमा एक सय भन्दा बढी फिल्म सुपरहिट भयो । जयललिता आफ्नो जीवनमा आफ्नी आमा र एमजीआरबाट बढी प्रभावित थिइन् । उनकी आमा पनि एक अभिनेत्री थिइन् । ८० को दशक शुरु भएपछि भने उनले राजनीतिमा पाइला चालिन् । उनले आफ्नो जीवनको बाटो बदलेर राजनीतितिर प्रवेश गरिन्, राजनीतिमा पनि उत्तिकै सफलता मिल्यो, त्यस्तो सफलता थोरैलाई मात्र प्राप्त हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending