Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

थाहा पाउनुहोस जाडो महिनामा बदम खानुका यति धेरै फाइदा

\"badam\"काठमाडौं । बदाम प्राय सबै मानिसलाई मनपर्ने एक प्रकारको खानेकुरा हो । अझ जाडो मौसममा साथीहरुसँग घाममा बसेर बदाम छोडायर खानुको छुट्टै मजा छ । आजकाल बजारमा चारैतिर बदाम देख्न पाइन्छ । यो स्वादिलो हुनुका साथै यसका थुप्रै लाभ पनि छन् । बदामलाई थुप्रै तरिकाले उपयोग गर्न सकिन्छ । यसको तेल पनि स्वास्द र स्वास्थ्यको लागि निकै प्रचलित छ । बजारमा निकै सजिलै पाइने बदाममा भिटामिन, मिनरल्स, न्यूट्रियन्ट्स र एन्टिअक्सिडेन्ट हुन्छ जसले शरिरलाई स्वस्थ राख्नुका साथै तपाईंलाई सधैं ऊर्जावान् बनाउँछ । यसमा भिटामिन बी कम्प्लेक्स, नियाचिन, रिबोफ्लेविन, थियामिन, भिटामिन बीसिक्स, भिटामिन बिनाइन र पेन्टोथेनिक एसिड पाइन्छ जसले तपाईंको स्वास्थ्यलाई निकै लाभ पुर्याउँछ । बदाममा मोनो इन्स्याचुरेटेड फ्याटी एसिड पाइन्छ जसले एलडीएल वा खराब कोलेस्ट्रोललाई कम गरेर राम्रो कोलेस्ट्रोललाई बढाउँछ । यसमा प्रोटिन, चिल्लो पदार्थ र ग्लूकोज पाइन्छ । एउटा अण्डा मूल्य बराबरको बदाममा जति प्रोटिन हुन्छ, त्यो दुध र अण्डाको संयुक्त रुपमा पनि हुँदैन । यसको प्राटिन दुधसँग मिल्दो जुल्दो छ । चिल्लो पदार्थ घ्यूसँग पाइन्छ । बदाम खाँदा दूध, बदाम घ्यूको पूर्ति हुन्छ । एक अनुसन्धानका अनुसार जो व्यक्तिको रगतमा ट्राइग्लाइसेराइडको मात्रा अत्यधिक हुन्छ, त्यस्ता व्यक्तिले यदि बदाम खाए उनीहरुको रगतको लिपिड लेवलमा ट्राइग्लाइसेराइडको मात्रा १०.२ प्रतिशत कम हुन्छ । यदि तपाईं जाडो मौसममा बदाम खानुहुन्छ भने तपाईंको शरिर तातो हुन्छ । यो खोकी लाग्दा उपयोगी हुन्छ र फोक्सोलाई बलियो बनाउँछ । प्रतिदिन खाना पछि ५० देखि १०० ग्राम बदाम खाँदा तपाईंको स्वास्थ्य रामो बन्छ, खानालाई पचाउँछ, शरिरमा रगतको कमीलाई पूरा गराउँछ र मोटोपना बढाउँछ । बदामले छालामा चमक ल्याउनुका साथै छालाको सुन्दरता बढाउन पनि मद्धत गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE