Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

राष्ट्रलाई निकास दिनुका साथै निर्वाचनमा लैजान संशोधन प्रस्ताव : मन्त्री नायक

\"ajay-shankar-nayak-750\"काठमाडौं, १५ मंसिर । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले राष्ट्रिय निकासका लागि संविधान संशोधन विधेयक संसदमा दर्ता भएको बताएका छन् । रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्नुहुँदै मन्त्री नायकले राष्ट्रिका निकासका साथै देशलाई निर्वाचनमा लैजान संशोधन प्रस्ताव दर्ता भएको बताएका हुन । निर्वाचनबिना देशले निकास पाउने नसक्ने र त्यसका संशोधन दर्ता अनिवार्य भएकाले सरकारले संशोधन प्रस्ताव ल्याएको उनको भनाई थियो । निर्वाचन आजको आवश्यकता भएको बताउदै उनले राष्ट्रलाई निकास दिन एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने समेत बताए । संशोधन विधेयक दर्तापछि देश निर्वाचनमा जाने बताउदै उनले एमाले नेतृत्वदायी भूमिकाबाट पन्छिए जनता र राष्ट्रले दुख पाउने समेत बताए । मन्त्री नायकले सबै राजनीतिक दल फरक–फरक परिवेशबाट आएको हुनाले परिवर्तनलाई स्वीकार्न जटिलता भएको समेत बताउँदै भने, –‘सबै राजनीतिक पार्टी फरक फरक परिवेशबाट जन्मिएको हो, त्यसैले यहाँ परिवर्तनलाई स्वीकार्न जटिलता छ’ । उनले पछिल्लो अवस्थामा केही राजनीतिक दलमा शक्ति सन्तुलनको अहंकार देखिएको बताउँदै त्यस्ता अहंकारले जनताको एजेण्डा खाइदिने सम्भावनाप्रति आशंका व्यक्त गरे । शक्ति सन्तुलनले जनताको एजेण्डा खाइदिने त्यो जनताप्रतिको धोका हुने उनको भनाई थियो । ‘केही पार्टीमा घमण्ड देखिएको छ, म ठूलो पार्टी हँु, तिमीहरुले गरेर केही फरक पर्दैन भनेर जनताको एजेण्डा खाइदिने जुन प्रवृत्ति देखिएको छ, त्यो संघीयता नस्वीकार्ने प्रवृत्ति हो’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending