Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

एसपीको सरुवामा गृहमन्त्रीको हस्तक्षेप, पद जोगाउन आर्इजीपीले गरे आत्मसमर्पण !

\"bimalendra_upendra\"काठमाडौं, १३ मंसिर । नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्याललाई २०७३ मंसिर २ गतेभित्रै पदच्यूत गरेर अर्याल पीडित एआईजीपी राजेन्द्र सिंह भण्डारीलार्य ३ महिनाका लागि नेपाल प्रहरीको आइजीपी बनाउन कैलाश सिरोहियाको जोडबलमा प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवाहरु सक्रिय भएका थिए । साँघु साप्ताहिकमा खबर छ– आइजीपी अर्याललाई पदच्यूत गरेपछि सो पदमा एआइजीपी सुरेन्द्रबहादुर शाहलाई जसरी पनि आइजीपी बनाउने खेलमा प्रहरीका ठेकेदार दीपक भट्ट गिरोह पनि सक्रियतापूर्वक लागेकै थियो । आफ्नै पद धरापमा परेको बेलामा जुनसुकै सर्त स्वीकारेर भएपनि ८५ दिन (२०७३ फागुन २ गते) सम्म आइजीपीको पद जोगाउन प्रहरी संगठनको सरुवा नीति र परम्परा लत्याएर गृहमन्त्री विमलेन्द्र निधि समक्ष आत्मसमर्पण गरेर उपेन्द्रकान्त अर्यालले ५९ एसपीहरुको मनपरी सरुवा ०७३ मंसिर ५ गते हतार हतार गरेका छन् । यस सरुवामा विभागीय प्रमृुखभन्दा पनि गृहमन्त्री निधि हावी भएर प्रहरी फोर्समा ठाडो राजनीतिक हस्तक्षेप गरी प्रहरी अधिकृतहरुको मोरल डाउन गर्ने काम गरेको गुनासो व्यापक रहेको छ । ५९ एसपीहरुको आईजीपी अर्यालले आत्मसमर्पण गरेर कुनै अडान नलिएको, ईन्चार्जबाट ईन्र्चाजको मौका धेरैले पाएको कुरा सरुवाको लिष्ट हेर्दा स्पष्ट हुन्छ । गृहमन्त्री निधिकै इच्छा अनुसार, पर्सामा हुण्डी कारोबारी तस्करलाई कारवाही गर्न सफ भएका एसपी राजुबाबु श्रेष्ठलाई फालेर संगठनभित्र नैतिकहीन र प्रहरी मर्यादा विपरीत कारवाही भोगेका बद्नाम एसपी गोविन्द साहलाई पर्सा जस्तो तस्करहरुको चलखेल हुने मालदार जिल्लामा पठाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending