Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

गोरखाका दुई निर्वाचन क्षेत्रमा २७ जनाको मनोनयन दर्ता

खबरडबली संवाददाता

सुलीकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लाका दुई निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयभित्र दलहरु उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका थिए ।

जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नम्बर १ मा हरिराज अधिकारी, नेपाली कांग्रेसबाट प्रेमकुमार खत्री, नेकपा एमालेबाट आरसी लामिछाने, रास्वापाबाट सुदन गुरुङ, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट गोपालबाबु श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट विष्णुप्रसाद रिजालले उम्मेदवार दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै राष्ट्रिय प्रजान्त्र पार्टीबाट केदारमणि खनाल, नेशनल रिपब्लिक पार्टीबाट आकाश राना मगर, संयुक्त नागरिक पार्टीबाट जित बहादुर घले, मंगोल नेशनल अर्गानेजशन पार्टीबाट देवबहादुर थापा, उज्यालो नेपाल पार्टीबाट रामकाजी रानामगर, नेमकिप पार्टीबाट मनुकुमारी श्रेष्ठ र स्वतन्त्रबाट कबिता भट्टराईले उम्मेदवारी दर्ता गराएको छन् ।

यसैगरी, क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिष्ट पार्टीबाट लेखनाथ न्यौपाने, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दबाडी, नेकपा एमालेबाट चक्रे मिलन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कबिन्द्र बुर्लाकोटी, आमजनता पार्टीबाट कल्पना कुमाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुलबहादुर बस्नेत, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट टेकबहादुर प्रधानले उम्मेदवारी दर्ता गराएको छन् ।

त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट डा। बाबुराम भट्टराई, नेशनल रिपब्लिक पार्टीबाट प्रसाद गुरुङ, उज्यालो नेपाल पार्टीबाट बलराम तमाङ, नेपाल मजदुर किसान पार्टीबाट सोमबहादुर गुरुङ, स्वतन्त्रबाट हरि पोखरेल, अर्को स्वतन्त्रबाट चूडाप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, सामान निजी निवासमा सारियो

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने तयारीमा रहेकी छन्। शुक्रबार प्रस्तावित नयाँ प्रधानमन्त्री बालेन शाहले पद तथा गोपन...

अदालतको फैसला नआएसम्म महाधिवेशन हुन सक्दैन : श्याम घिमिरे

देउवालाई बेवास्ता गरेर अघि बढ्दा कांग्रेसले निर्वाचनमा लज्जास्पद हार व्यहोरेको आरोप

कांग्रेसको १५ औँ महाधिवेशन भदौमा

काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्र...

तौल घटाउने औषधिमा भारतको चेतावनी

नयाँदिल्ली। तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्ररूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ ।...

‘तेल भिसा’चलचित्र निर्माता शिवराज कार्की पक्राउ

काठमाडौं । चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई स्वयम्भू बाट पक...

कांग्रेसद्वारा संविधान संशोधन अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस ले संविधान संशोधनसम्बन्धी अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी गरेको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति...

बित्थडचिर गाउँपालिकाका प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँचजनाविरुद्ध भ्...

नयाँ प्रधानमन्त्रीले शपथ लिएकै दिन कार्कीले बालुवाटार छाड्ने

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिए...

धनुषाको बस्ती नजिकै चितुवा देखिएपछि स्थानीय त्रसित

ढल्केबर। धनुषाको मिथिला नगरपालिका-७, एक्लेबरस्थित मानवबस्ती नजिकै जङ्गली चितुवा देखापरेको छ । वडाध्यक्ष रामबहादुर स्याङ्दनले मङ्गलबार बिहान १० बजे एक्...

मुलुकमा सुशासन कायम गर्न सरकारसँग सहकार्य गर्छौँ : सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रह...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: