Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

केपीको रेल र जनार्दनको लोडसेडिङ

\"oli_janardan\"हुनत कुनै बेला नेपालमा रेल नगुडेको होईन । तर नेपालमा रेलका लागि कति सम्भव छ भन्ने थोरै अध्ययन मात्र भएको छ, उक्त फाइल बर्षैदेखि थन्किएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा रेल कुदाउने सपना सारा नेपालीलाई बाँडेका थिए । लोकप्रिय भाषण गरेर जनता माझँ वाही वाही बनेका ओलीले रेल कुदाउने सपना सम्भव भएर भने या आफु लोकप्रिय हुन् भने त्यो अझैं रहस्यमै छ । त्यतिबेला सरकारकै नेतृत्व गरेका ओलीले रेल कुदाउने सपनाले प्रमुख बिपक्षमा रहेको कांग्रेस कार्यकर्ताले त सिंहदरबार अगाडी कागजी रेल नै कुदाएर ओलीको खिल्लि उडाए ।
ओलीले १ बर्षको पैसा तिरेर ५ महिना बिद्युत भित्र्याउनु ठिक कि जनार्दनले लोडसेडिङ गर्न ठिक यो सबैले बुझ्नु पर्ने हो
त्यसोत गरे के हुन्न र ? चाहे मात्र सबथोक हुन्छ यहाँ । तर सपना मात्र देखेर काम चैं शून्य भए केहि सम्भव छैन् यहाँ । गरे सबै सकिन्छ भन्ने पछिल्लो उदाहरण उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले दिएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको उर्जामन्त्री बनेका शर्माले मन्त्री भएका तीन महिना भित्रै काठमाण्डौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाए । नेपालीको दोस्रो महान चाड तिहार जस्ता पर्वमा राजधानी उज्यालो भयो । तर उनै जनार्दनहरुको एकाथरी मान्छेले बिरोध भने गरिरहेका नै छन् । मूलूकले चरम नाकाबन्दि ब्यहोरिरहेको बेला भारतसंग कुनै हालतमा नझुक्ने बताउने उनै ओलीले १ बर्षको पैसा तिरेर ५ महिनाका लागि बिद्युत खरिद गरेका थिए । उक्त बिद्युत खरिद गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालिन प्रधानमन्त्री ओलीले संयुक्त रुपमा स्वीच थिचेर नेपालमा बिद्युत पठाएक थिए । यदि बिरोधमा बिरोध नै गर्ने हो भने ओलीले १ बर्षको पैसा तिरेर ५ महिना बिद्युत भित्र्याउनु ठिक कि जनार्दनले लोडसेडिङ अन्त्य गर्न ठिक यो सबैले बुझ्नु पर्ने हो ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies