Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

ट्रम्प जब निजी विमानमा ओबामा भेट्न गए...

\"trump-obama\"काठमाडौं, २६ कात्तिक । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको आतिथ्यताको कार्यक्रम राखे । ओबामाको आतिथ्यता स्वीकार गर्दै ट्रम्प आफ्नो निजी विमान चढेर न्यूयोर्कस्थित रिगन नेशनल एयरपोर्ट उत्रिए । ट्रम्पका साथमा उनकी पत्नि मेलानिया पनि सहभागी भइन् । अमेरिकाको प्रथम महिला मिसेल ओबामासँग मेलानियाको भेटघाट भयो । ह्वाइट हाउसमा ओबामाको आतिथ्यतामा आएका ट्रम्प र ओबामाबीच झण्डै डेढ घण्टासम्म कुराकानी भयो । भेटवार्तापछि ट्रम्पले ओबामासँगको कुराकानी आफ्नो सम्मानको विषय भएको बताए । राष्ट्रपति ओबामाले उक्त भेटलाई शानदार भएको बताए । ओवल कार्यालयमा डेढ घण्टासम्म भएको भेटवार्तापछि ओबामाले पत्रकारहरुसँग कुरा गर्दै बैठकमा घरेलु तथा विदेशी मामिलामा छलफल भएको जानकारी दिए । निर्वाचित राष्ट्रपति ट्रम्पलाई सबै जना मिलेर अघि बढ्नुपर्ने र मिलेर सबैले चाहेमा मात्रै अमेरिकालाई सफलता मिल्ने भन्दै ओबामाले आफूले ट्रम्पको सफलताले मात्रै अमेरिकालाई सफलता मिल्ने बताउन चाहेको ओबामाले उल्लेख गरे । ट्रम्पले भेटघाटका लागि ओबामालाई धन्यवाद दिए । ट्रम्पले अमेरिकाको हितका लागि ओबामासँग मिलेर नै काम गर्न चाहेको बताए । आफूलाई भविष्यमा पनि ओबामाको सहायता आवश्यक पर्ने ट्रम्पल बताए । राष्ट्रपति पदको चुनाव प्रचारप्रसारको दौरानमा ट्रम्पले ओबामालाई अमेरिकी नागरिकतामाथि प्रश्न उठाएका थिए । यसैका लागि ट्रम्पको केही महत्वपूर्ण नीति खारेज गर्ने प्रतिवद्धतासमेत नाएका थिए । राष्ट्रपति ओबामाले पनि चुनाव प्रचारप्रसारका क्रममा ट्रम्पलाई राष्ट्रपति पदमा अयोग्य रहेको आरोप लगाएका थिए । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाको विभिन्न शहरमा भने उनीविरुद्ध प्रदर्शन भइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending