Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

माओवादीमा असन्तुष्टि बढ्दाे, प्रधानमन्त्री एकातिर माओवादी अर्कोतिर

\"prachanda-priminister-750\"काठमाडौं , २४ कात्तिक । पार्टीभित्र असन्तुष्टि चुलिँदै गइरहेको बेला आफ्ना सहयोगिबाट आफुले चाहे जस्तो सहयोग नपाइपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार केन्द्रीय कार्यलयको बैठक बोलाएको छन् । अाजको अन्नपूर्ण पोष्टमा खबर छ संगठन विभागका प्रमुख राम बहादुर थापा ‘बादल ’सहित दाहाल निकटका नेताको मौनता र अन्तराष्ट्रिय विभागका प्रमुख नारायणकाजी श्रेष्ठको विरोध पछि अप्ठ्यारोमा परेका दाहालले सरकार र पार्टीबीच बुझाइमा एकरुपता कायम गर्न बैठक बोलाएका हुन । पार्टीभीत्र र बाहिरबाट आफुमाथि तिव्र आलोचना हुन थालेपछि अप्ठ्यारोमा परेका दाहालले पार्टी भित्रका छोटेराजाहरुलाई संरक्षण गरेको गम्भीर आरोप पार्टी एकता प्रक्रियामा आएका नेताहरुले लगाउन थालेका छन् । पार्टीलाई सस्थागत नगरी व्यक्तिगत स्वर्थ अनुरुप सञ्चालन गर्न चाहने समुहको सँघुरो घेरामा प्रधानमन्त्री दाहाल रमाउन थालेपछि उनी अप्ठयारोमा परेको ती नेताहरुले बताए । पार्टीलाई सस्थागत नगर्ने हो भने माओवादी अन्दोलनको अवशान कसैले रोक्न सक्दैन । अध्यक्षले छोटे राजाहरुको साँघुरो घेरा तोड्ने हिम्मत गर्नु भयो भने पार्टीलाई संस्थागत गर्न सकिएला अन्यथा सकिँदैन,एकता प्रक्रियामा आएका एक बरिष्ठ नेताले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending