काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुवाहक दुर्घटना हुँदा मृत्यु भएका ५ जनाकै पहिचान खुलेको हाे ।
मृत्यु हुनेमा गैदाभेटपुर महोत्तरीका धरिया कुमार यादव, जनकपुरका १८ महिने बालक, जनकपुरकै रिषम कुमार मण्डल, सुनसरी वराहक्षेत्र ३ घर भई धरान बस्दै आएका ओमेश राई झापा मेचीनगरका, नयन थापा मगर, र धरान-१३ की सुवेक्षा सुब्बाको मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काले बताए ।
उनका अनुसार दुर्घटनामा १३ जना घाइते भएका मध्य ८ जनाको अवस्था गम्भीर रहेको छ ।धनकुटाको भेडेटारबाट आउँदै गरेको बस पश्चिमपट्टिको मेडिकल हलमा ठोक्किएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, जनकपुरबाट सुनसरी यातायात कार्यालयमा गाडी नाम्सारी गर्न आएको बस भेडेटार घुम्न जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते १३ जनालाई अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८२ - २१:०३
मुम्बई । समूह चरणबाट बाहिरिसकेको नेपालका लागि अन्तिम खेल प्रतिष्ठा जोगाउने अवसर बनेको छ। ICC T20 World Cup अन्तर्गत मुम्बईको Wankhede Stadium मा स्कटल...
फाल्गुन ५ गते, २०८२ - २०:५९
वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर १ चुनावी प्रयोगशालाजस्तै बनेको छ। यहाँको प्रतिस्पर्धा केवल उम्मेदवार...
फाल्गुन ५ गते, २०८२ - २०:५४
कैलाली । कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीमा विपरित दिशाबाट आएको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। ज...
फाल्गुन ५ गते, २०८२ - २०:५१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७५ हजार बढी सेवाग्राहीलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको जनाएको छ । कामपाले हाल पाँचौ संस्करणका न्यायिक सहज...
फाल्गुन ५ गते, २०८२ - २०:५१
पोखरा । पोखरामा विद्यार्थी बोकेर विद्यालय आउजाउ गराउने बस चालकले नै मादक पदार्थ सेवन गर्ने गरेको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले यसबारे निग...
फाल्गुन ५ गते, २०८२ - २०:४६
भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलो पटक आमाको नामबाट नागरिकता जारी गरेको छ । मंगलबार टेम्केमैयुङ गाउँपालिका–३ का आदित्य दर्नाललाई आमाको...
फाल्गुन ५ गते, २०८२ - २०:४४
भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ यतिबेला केवल निर्वाचन क्षेत्र मात्र होइन, राजनीतिक बहसको केन्द्र बनेको छ । यहाँको चुनावी प्रतिस्पर्धा उम्मेदवारको व्...
फाल्गुन ५ गते, २०८२ - २०:२५
काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला काठमाडौंबाट पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार ब...
फाल्गुन ५ गते, २०८२ - २०:१९
खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणले गति लिएको छ। दिक्तेल–रेग्मी...
फाल्गुन ५ गते, २०८२ - २०:१७
रुकुमपूर्व । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य प्रतिस्पर्धा नभई “तीन प्रवृत्तिबीचको जनमत संग्रह”को रूपमा व्याख्या गरेका छन्। विकट क...



प्रतिकृया लेख्नुहोस्: