Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank
समाचार

भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा मेला

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका वडा नं १ मा रहेको इन्द्रदहमा मेला लागेको छ । ...

हिजो हालसम्मकै उच्च बनेको अमेरिकी डलरको मूल्य आज कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा स्...

क्यान महासंघले भन्यो- सामाजिक सञ्जाल नियमन गर्ने कार्य सकारात्मक

काठमाडौँ । सूचना प्रविधिको क्षेत्रको अग्रणी संस्था कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले सामाजिक सञ्जाललाई सूचीकरणमार्फत नियमन गर्ने सरका...

मौसम पूर्वानुमानः कोशी र कर्णालीमा भारी वर्षा, अरु कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव...

अमेरिकाको ब्याट्री कारखानामा छापा: ३०० भन्दा बढी दक्षिण कोरियाली नागरिक पक्राउ

वासिङ्टन । अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी सोलुसनको संयुक्त ब्याट्री कारखानामा अमेरिकी आप्रवासन अधिकारीहरूले छापा मार्दा ३...

फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द

इलाम । जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको ...

एमालेको कोषमा चार वर्षमा ६६ करोड आम्दानी, १४ करोडभन्दा बढी बचत

ललितपुर  । नेकपा (एमाले) ले पछिल्ला चार वर्षमा केन्द्रीय कोषमार्फत झण्डै ६६ करोड रुपैयाँ आम्दानी गरेको छ। गोदावरीस्थित सनराइज हलमा जारी विधान महाधिवेश...

नेपाल टेलिकमको CRBT सेवा पुनः सञ्चालन

काठमाडौं । नेपाल टेलिकमको Caller Ring Back Tone (CRBT) सेवा प्राविधिक समस्याका कारण केही समय अवरुद्ध भएकोमा समस्या समाधान भई पुनः सञ्चालनमा आएको छ। ...

सङ्खुवासभामा करेन्ट लागेर सुपरहेवा हाइड्रोपावरका मजदुरको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–४ स्थित सुपरहेवा हाइड्रोपावरमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्च...

नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सफल

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले नेपालकै इतिहासमा पहिलोपटक एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न सफलता हात...