Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank
समाचार

तनहुँमा पहिराले पुरिएर एक जना बेपत्ता

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् ।  ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अ...

सडकको ह्युमपाइप बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । लगातार वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को कावासोती थानाचोक नजिकै बा...

झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो २० मिनेटमा छोटियो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । पूर्वाधार विकास ...

मजदुरले ज्याला माग गर्दै टेलिकमको टावर बन्द गर्दा ३ जिल्लाको फोन सेवा अवरुद्ध

जाजरकोट । नेपाल टेलिकमको टावर निर्माण गर्दा ज्याला नपाएको भन्दै मजदुरले नलगाड नगरपालिका–८ गराइलाको टावर बन्द गरेका छन् । डोल्पा, रुकुम पश्चिमको गोतामक...

सिन्धुपाल्चोकका बाढी पीडितलाई झापाका कैदीबन्दीले पठाए नगद राहत

झापा । झापा कारागारमा रहेका कैदीबन्दीले बुधबार सिन्धुपाल्चोकस्थित हेम्लबू गाउँपालिकाका बाढी पीडितका लागि रु ५० हजार १०० नगद पठाइदिएका छन् । वर्षायामको...

गाँउपालिकाद्वारा स्थानीय सीपको सम्मान स्वरुप चोयाको सामग्री बनाउनेलाई आर्थीक सहयोग प्रदान

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्थानीय सीपको सम्मान गर्दै चार जनालाई आर्थिक सहयोग गरेको छ । चोयाबाट विभिन्न सामग्री निर्माण गर्ने सीप ...

अवैधरूपमा भारत जान लागेका ४ जना युवतीको उद्धार

कञ्चनपुर । भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ । शान्ति पुन:स्थापना गृ...

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

कास्की । युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । गोप्य...

...त्यसपछि सोच्नुस्, फेरि कुराकानी गरौंला’ भन्दै उठेर हिँडे नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ। बुधबार साँझ ७ बजे...

डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड ५५ वर्षपछि पहिलो पटक फाइनलमा

एजेन्सी । डेनमार्कलाई २–१ ले हराउँदै इंग्ल्यान्ड युरो–२०२० को फाइनलमा पुगेको छ । बुधबार राति लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको सेमिफाइनलमा इंग्ल्यान्...