Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank
समाचार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कात्तिक १९ ९आइतबार० बिहान १० बजेका लागि बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृ...

यी हुन् त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएका घाइते

काठमाडौं। जाजरकोट केन्द्रबिन्दु भएर गएराति आएको भूकम्पमा परी घाइते भएका ८ जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौं ल्याइएको छ।  उनीहरूलाई ...

भूकम्प प्रभावितको राहत र उपचारलाई प्रभावकारी तुल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं। सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनःस्थापनालाई प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारका प्रवक्ता...

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भूकम्प राहत कोषमा एक महिनाको तलब दिने

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो एक महिनाको तलब भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने भएका छन् । जाजरकोटको बारेकोट गाउँपालिका– ...

भूकम्प प्रभावितको उद्धारमा परिचालित जहाज र हेलिकप्टरको इन्धन आयल निगमले तिर्ने

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ । ...

बाँकेमा भूकम्पका घाइतेको उपचार व्यवस्थापनका लागि सबै संयन्त्र क्रियाशील राखिने

जानकी । बाँकेको भेरी अस्पतालमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समिति (डिइओसी) को बैठकले भूकम्पका घाइतेको उपचारका लागि व्यवस्थापन गर्न सबै संयन्त्र क्...

आजको दिनमा सरकारको तर्फबाट जे गर्नुपथ्र्यो, गरिएको छ, भोलिबाट राहत र पुनर्स्थापनामा लाग्छौं: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिदेखि राहत तथा पुनस्र्थापनामा जुट्ने उनले बताए शनिबार जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभाव...

भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ घाइते

काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी १४३ जनाको मृत्यु भएको छ । जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते । रुकुम पश्चिममा ३८ जन...

माओवादीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा परिचालित हुन सर्कुलर जारी, पूर्वनिर्धारित कार्यक्रम सबै स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपिडितरुको खोज, उद्धार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न निर्देशन दिइएको छ ।...

मधेसका सीमा स्तम्भको पुन:निर्माण, मर्मत र पुन:स्थापना गर्न सुरु

सर्लाही । नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको पुन: निर्माण, मर्मत एवं पुन: स्थापना गर्न सुरु गरिएको छ ।  सशस्त्र प्रहरीले मधेस प्रदेशका आठै ...