Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank
समाचार

सात वर्षकी बालिका बलात्कार गरेको आरोपमा ६७ वर्षे वृद्ध पक्राउ

धनुषा । धनुषामा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय (महेन्द्रनगर) का अनुसार बालिका ...

नेवारी कला, संस्कृति जोगाउन यःमरी महोत्सव

पाल्पा । तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ । तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन ...

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गते बिहान १० बजेसम्म देशभर कूल १७ वटा व...

रास्वपा र विवेकशीलबिच आज एकता घोषणा हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज (आइतबार) पार्टी एकता घोषणा हुँदैछ । दिउँसो राष्ट्रिय सभागृहमा एकता ...

देशलाई निर्वाचनले मात्र संकटबाट मुक्त गर्छ: गजुरेल

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले आगामी फागुनमा हुने आमनिर्वाचनले मात्र देशलाई राजनैतिक संकटबाट मुक्ति दिलाउन सक्ने बताएका छन...

इलाममा सडक दुर्घटनामा दुईको मृत्यु

इलाम । मेची राजमार्ग अन्तर्गत इलामको भञ्ज्याङस्थित मिल गोलाइमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा इल...

मकवानपुरमा लडेर एकको मृत्यु

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका ४ मा एक व्यक्तिको लडेर मृत्यु भएको छ । मकवानपुर कैलाश गाउँपालिका ५ ठोस्ने घर भएर हाल थाहा नगरपालिका ४ ठुलोमार्...

मनाङमा चार महिनामा १६ हजार पर्यटक पुगे

मनाङ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण का...

साेमबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने भएको छ । यसअघि मङ्सिर १४ गते बोलाइएको उक्त बैठक विशेष कारणले गर्दा...

एमाले महाधिवेशन: प्रतिनिधि छनोटमा सर्वसम्मदेखि निर्वाचनसम्म

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण र...